सुरक्षा योजना

स्थानीय तह नर्विाचनको सुरक्षा योजना पेस गर्न ४ वटै सुरक्षा नकिायलाई नर्दिेशन

काठमाडौं- केन्द्रीय सुरक्षा समतिलिे स्थानीय तहको आगामी नर्विाचनको सुरक्षा योजना बनाएर पेस गर्न सुरक्षा नकिायलाई नर्दिेशन दएिको छ।

बुधबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा गृह मन्त्रालयमा बसेको बैठकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रयि अनुसन्धान वभिागलाई स्थानीय तहको नर्विाचनको सुरक्षा योजना बनाएर पेस गर्न नर्दिेशन दएिको हो।

बैठकले नर्विाचन सम्पम्न गर्न आवश्यक पर्ने स्रोत-साधनको सूचीसहति अनुमानति बजेट समेत पेस गर्ने भनेर नर्दिेशन दएिको छ।

 

बुधबारको बैठकमा बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानरिीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानरिीक्षक शैलेन्द्र खनाल, राष्ट्रयि अनुसन्धान वभिागका मुख्य अनुसन्धान नर्दिेशक यदुलाल खरेलले नर्विाचन सम्पन्न गर्नका लागिआवश्यक पर्ने सुरक्षाका सामाग्री र सुरक्षा व्यवस्थाबारे संक्षप्ति चर्चा गरेका थएि।

गृहमन्त्री खाण, गृहसचवि टेकनारायण पाण्डे, रक्षासचवि करिणप्रसाद शर्माले स्थानीय तह नर्विाचनबारे तयारी अवस्थामा रहन सुरक्षा नकिायका प्रमुखलाई नर्दिेशन दएिका थएि।

 

करवि २ घण्टा चलेको बैठकमा स्थानीय तह नर्विाचनको सुरक्षा व्यवस्था केन्द्रति छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दएि।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच