स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

 

वडा नम्बर ९ स्थित सिंहवाहिनी माविमा सम्पन्न कार्यक्रममा युटर्नका फोरस्टार डाइमण्ड लिडर जीवन बुढाथोकी, थ्रिस्टार एण्ड डाइमण्ड लिडर रोम घिमिरे, थ्रिस्टार एण्ड प्लाटिनुम लिडर सृजना घिमिरे र प्रिस्टार लिडर पवित्रा गौतमले स्वस्थ जीवनका बारेमा जानकारी गराउनु भयो । साथै उहाँहरुले मानिसहरु जंक फुड खाएर रोगी बन्दै गएको परिवेशमा अर्गानिक खानाको सन्दर्भ जोड्दै त्यसमा युटर्नका उत्पादनका बारेमा जानकारी गराउनु भएको थियो ।

 

युटर्नको नेटवर्किङको माध्यमबाट प्रत्यक्ष बिक्री (डाइरेक्ट सेलिङ) को व्यवसायिक विषयमा पनि जानकारी गराउँदै आम्दामीको स्रोतका रुपमा युटर्न सहयोगी बन्ने भन्ने विषय राखिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर