द हेल्थ आवर

गर्मीमा छालाको सुरक्षा कसरी गर्ने ? भिडिओमा हेरौं

मास्कको नियमीत प्रयोग गर्ने साथै सन्स क्रिमको प्रयोग गर्दा आफ्नो छालाको अवस्था कस्तो छ र कुन प्रकारको क्रिम लगाउने भन्ने चिकित्सकको सुझाव अनुसार मात्रै प्रयोग गर्न सुझाव

दमक, ३ जेठ । अहिले गर्मीको मौसम सुरु भएको छ । अझ पूर्व पश्चिम राजमार्ग निर्माणका क्रममा रहेकोले यहाँबाट आउने धुलो अर्को समस्या थपिएको छ । तातो हावा चलीरहेको छ ।

यस्तो बेलामा आफ्नो छालालाई कसरी सुरक्षित राख्ने ? उज्यालो खबरको कार्यक्रम द हेल्थ आवरमा छाला रोग विषेशज्ञ डा. गुरु पौडेलसग संवाद गरिएको छ ।

 

उहाँले छालालाई सुरक्षा गर्न आङ्ग ढाक्ने कपडा लगाउनेदेखि टाउकोमा हेड क्याप लगाउने , मास्कको नियमित प्रयोग गर्ने साथै सन्स क्रिमको प्रयोग गर्दा आफ्नो छालाको अवस्था कस्तो छ र कुन प्रकारको क्रिम लगाउने भन्ने चिकित्सकको सुझाव अनुसार मात्रै प्रयोग गर्न सुझाव दिनु भएको छ ।

उहाँसंगको पुरा संवाद हेर्न तलको भिडिओमा लिंक राखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर