सृजनशील बन्दैछन् विद्यार्थी

पशुपतिकी तृप्ति ‘राधिका पोएट आइडल’

उर्लाबारी, ९ असार / मोरङस्थित उर्लाबारी नगरपालिकाका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबीच भएको कविता लेखन प्रतिष्पर्धाबीच पशुपति आमाविकी तृप्ति भण्डारी ‘राधिका पोएट आइडल’ बन्नु भएको छ ।

 

नगरका विद्यार्थीहरुको सिर्जनशीलतालाई पर्गेल्न, तिखार्न र निखार्नका लागि राधिका माध्यमिक विद्यालयको राधिका बालक्लवको आयोजना र विद्यालयको संयोजनमा ‘राधिका पोएट आइडल’ को सोमबार फाइनल चरण सम्पन्न भएको हो ।

 

सहभागी ४८ जना विद्यार्थीहरूबाट विभिन्न चरण पार गर्दै राधिका माविका किस्मत बास्तोला द्वितीय र राधिका माविकै प्रतीक थुलुङ राई तृतीय बन्नु भएको निर्णायकमध्येका साहित्यकार कृष्ण उदासीले जनाउनु भयो । आइडलमा उदासीकासाथै सुमन राई र मुना आत्रेय निर्णायकका रुपमा रहनु भएको थियो । उत्कृष्ठ १० बाट फाइनल चरणमा पुगेर आइडल बनेकासहित उत्कृष्ठ तीनलाई पुरस्कार प्रदान गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण