दमक, ११ असार । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार ५ सय रुपैयाले घटेर १ लाख वयानवे हजार रुपैयाँ कायम भएको छ। यसअघि उक्त सुन मंगलबार तोलामा १ लाख तिरनवे हजार ५०० रुपैयाँ कायम भएको थियो।
यस आधारमा अघिल्लो दिनको तुलनामा आज छापावाल सुन तोलामा १ हजार ५०० रुपैयाँ घटेको हो। यस्तै चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो। यस आधारमा आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको महासंघले जनाएको छ ।










