देशभरिमा दुईजनाको मृत्यु

कोरोना संक्रमणबाट कोशीमा फेरि अर्की महिलाको मृत्यु

दमक, असार १९ । कोरोना संक्रमणबाट कोशीमा अर्की महिलाको पनि मृत्यु भएको छ । बिराटनगर ९ बस्ने ७५ वर्षीया कान्तादेवी पोद्धारको कोरोना संक्रमणबाट मृत्यु भएको हो । हिजो साँझ ५ बजे कान्तादेवीलाई श्वासप्रस्वासमा समस्या भएपछि उपचारको लागि न्युरो अस्पताल बिराटनगरमा ल्याई चेकजाँच गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

 

अबस्था गम्भीर बनेपछि थप उपचारको लागि बिराट टिचिङ अस्पतालमा लगी उपचार भइरहेकोमा आज बिहान ३ः३० बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यसअघि गत असार १० गते कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको थियो । नयाँ भेरियन्ट फैलिएयता कोरोना संक्रमणबाट देशभरि दुईजनाको मृत्यु भएको हो । झापामा कोरोना संक्रमणबाट ९ जना संक्रमित भएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर