आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न तीन मन्त्रीलाई जिम्मेवारी

दमक,२४ असार ।आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्रीलाई जिम्मेवारी दिनु भएको छ । प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित उद्योग मन्त्री दामोदर भण्डारी र कानुन मन्त्री अजय चौरसियालाई जिम्मेवारी दिनु भएको छ ।

 

आफूहरूलाई आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गरेर समस्याको समाधान गर्ने कार्यादेश दिएको एक मन्त्रीले जानकारी दिनु भयो । ती मन्त्रीका अनुसार आजै चिकित्सकहरूसँग वार्ता गरेर सहमतिको प्रयास हुनेछ ।

 

 

जसअनुसार केही बेरअघि चिकित्सकहरूसँग अनौपचारिक छलफल समेत भएको छ। उपभोक्ता अदालतले गरेको फैसलाको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका हुन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर