प्राविधिक विषयमा आकर्षण

झापामै पहिलो पटक दमकको आस्था कलेजले सुरु गर्यो बि एच एम

आफ्‌नै सुविधा सम्पन्न ल्याव र अनुभी प्राध्यापकहरुद्धारा अध्यापन गराएर होटल क्षेत्रकालागी आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने

 

दमक, २१ साउन । दमकमा रहेको आस्था कलेज अफ म्यानेजमेण्डले होटल म्यानेजमेण्टको अध्यापन सुरु गर्ने भएको छ । यस शैक्षी सत्रदेखी स्नातक तहको होटल म्यानेजमेण्ट संकाय समेत थप गरेको हो ।

दमक सहित झापामै त्रीभूवन विस्वविद्यालयबाट स्विकृति यो कोर्ष पढ्न जिल्ला बाहिर जानुपर्ने अवस्था थियो । अव दमकको आस्था कलेजमा यो संकाय समेत अध्यापन हुन थालेपछि विद्यार्थीहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।

 

नेपाल पर्यटनमा अत्याधीक संवभाना भएको देश हो । अझ यसको पनि कोशी प्रदेशमा अझ धेरै पर्यटकीय क्षेत्र छन् । जहाँ पर्या पर्यटनको व्यवसाय फस्टाउन सक्छ । तर यस क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको भने अभाव छ । यस्तो अवभालाई पुर्ती गर्न भन्दै झापाको दमक ४ मा रहेको आस्था कलेज अफ म्यानेजमेण्डले स्नातक तहमा समेत होटल म्यानेजमेण्ट अध्यापन गराउने भएको छ ।

 

 

आफ्‌नै सुविधा सम्पन्न ल्याव र अनुभी प्राध्यापकहरुद्धारा अध्यापन गराएर होटल क्षेत्रकालागी आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने र काम आस्था कलेजले यो वर्षदेखी सुरु गरेको आस्था कलेजका प्रमुख टिकाराम अधिकारीले जानकारी दिनुभयो ।

 

 

होटल म्यानेजमेण्ड अध्ययन गर्ने विद्यार्थीहरुले देशभीत्र मात्रै नभएर विदेशका विभिन्न तारे होटलहरुमा समेत काम गर्ने अवसर पाउने छन् । अझ यस कलेजले विदेशका बिभिन्न शहरका होटलहरुमा समेत सम्पर्क बढाएका कारण विदेशमै एक वर्ष इन्टर्न समेत गर्न पठाउने गरेको छ । यसरी यो विषय अध्ययन गर्ने विद्यार्थीहरुले पर्यटन व्यवसायमा उत्कृष्ट अवसर प्राप्त गर्न सक्ने बताउनु हुन्छ होटल म्यानेजमेण्ट अध्ययन गराइरहनु भएका प्राध्यापक सुनिल कार्की ।

 

 

बिजनेश म्यानेजमेण्ड अध्ययन गर्नेहरुले बैंक तथा वित्तिय क्षेत्रमा जागरि गर्ने सोच राख्छन तर त्यहाँबाट काम छोडेपछि आफै वित्तिय सस्था खोल्न सकिहाल्ले अवस्था नहुन सक्छ । तर यो होटल म्यानेजमेण्ट अध्ययन गर्ने हो भने केहि वर्ष देश तथा विदेशका ठुला खाले होटलमा काम गरेर फेरी आफ्‌नै ठाउँमा समेत लगानी गरेर होटल तथा यस्तै प्रकृतीको सेवा दिने व्यवसाय समेत सुरु गर्न सक्ने संम्भावना हुने प्राध्यापक कार्कीको भनाई छ । त्यसैले रोजगार र रोजगार पछि सजीलै स्वरोजगार समेत बन्न सक्नेहरुकालागी होटल म्यानेजमेण्ट विषय निकै उपयोगी हुने उहाँको सुझाव छ ।

 

 

यस कलेजले अहिले पनि होटल म्यानेजमेण्ट अन्तर्गत कक्षा ११ र १२ मा अध्ययन गराइरहेको छ । यो सिटिइभिटीको कार्ष रहेकोले अभिभावकहरुलेनै स्नातक तहमा समेत यो विषय ल्याउन माग गरेपछि ब्याचलर तहमा समेत होटल म्यानेजमेण्ट विषय ल्याएको कलेजका निर्देशक टेकनाथ भण्डारीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

3 500 + 500 Freispiele

BearbeitungszeitPromotionZahlungsmethodenTypLizenzZahlungsmethodenEinzahlungsbonusKontaktieren Sie jokertipp offizielle Homepage uns! EinzahlungenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! ZahlungsmethodenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! Dabei wird immer um Chips gespielt, eine wertfreie Spielwährung, die nur bei den kostenlosen Automatenspielen

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३