पढ्ने बानीको विकास गरौ

दाँतको अस्पतालमा ‘बुक कर्नर’ विरामी कुरुवालाई पुस्तक पढ्ने सुविधा

बुक कर्नर त स्थापना भयो । तर यहाँ आवश्यक पर्ने पुस्तक चाहि लायन्स क्लव अफ दमक गोल्डले उपलब्ध गराएको हो ।

दमक, ७ भदौ । दमक स्थित बेलडाँगी रोडमा रहेको यो हो ओम शान्त्ती डेण्टल हस्पिटल । दमकको एक मात्रै दाँत सम्बन्धीको यो हस्पिटलमा सेवाग्राहीको भीड लाग्छ । बिरामी र बिरामीसग आएका आफन्तले पालो कुर्नु पर्ने हुन्छ ।

 

त्यस्तो अवस्थामा आफ्‌नो पालो कुरेर बसेकाहरुलाई पट्यार नलागोस भन्न भीत्तामा रेडियो बजिरहेको हुन्छ । अव अझ बिरामी तथा बिरामी कुरुवालाई बाहिरको बसाई र्सिजनशलि बनोस भनेर बुक कर्नर पनि स्थापना गरिएको छ । यो बुक कर्नर चाहि कमल डिपिएलले बनाइदिएको हो । यो नियमीत कार्यक्रम अन्तर्गत रहेको डिपिएल नेपालका उपाध्यक्ष कमल गैरेले जानकारी दिनुभयो ।

 

बुक कर्नर त स्थापना भयो । तर यहाँ आवश्यक पर्ने पुस्तक चाहि लायन्स क्लव अफ दमक गोल्डले उपलब्ध गराएको हो । क्लवले पठन सस्कृतीको विकास गर्ने अभियानमा साथ दिन र त्यसलाई सार्थक दिन आफुहरुसग भएका केहि पुस्तकहरु यो बुक कर्नर र अन्य केहि थान पुस्तक डिपिएललाई उपलब्ध गराइएको जनाएको छ ।

 

कार्यक्रममा डिपिएल नेपालका सस्थापक अध्यक्ष भेषराज न्यौपाने र वर्तमान अध्यक्ष अनु आचार्य भण्डारीले ठाउँ टाउँमा बुक कर्नर स्थापना गर्ने काम अघी बढिरहेको र यसले पढ्ने बानीको विकास गराउँदै सिर्जनशिल समाज निर्माण गर्ने अभियानलाई सार्थकता दिन सक्ने कुरा औँल्याउनु भयो ।

 

कार्यक्रममा लायन्सकर्मी, डिपिएलका बिभिन्न पदाधिकारी र अस्पताल चिकित्सक तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले