मोरङ्गको पथरीशनिश्चरेमा डिप्लोमा कोचिङ्ग कोर्ष सुरु

पथरीशनिश्चरे,१२भदौ।  मोरङ्गको पथरीशनिश्चरेमा एन्फा. एएफसी .“सी.“लाईसेन्स डिप्लोमा कोचिङ्ग कोर्ष बिहिबार देखी सुरु भएको छ । मोरङ्ग जिल्ला फुटबल सघ विराटनगरको आयोजना र पथरीशनिश्चरे नगरपालिकाको प्रायोजनमा हुन गईरहेको एन्फा ए.ए.“सी.“ लाईसेन्स डिप्लोमा कोचिङ्ग कोर्ष एन्फा डाईरेक्टर हरि खड्काले प्रशिक्षण दिने आयोजकले जानकारी दिएको छ ।

पथरीशनिश्चरे स्थित प्रश्तावित रंगशालामा हुने “सी.“लाईसेन्स डिप्लोमा कोचिङ्ग कोर्ष लिनका लागि विभिन्न जिल्लाका २४ जनाको सहभागिता रहेको मोरङ्ग जिल्ला फुटबल स“ंघका अध्यक्ष संजिव बुढाथोकीले जानकारी दिनुभयो । झापा,मोरङ्ग, सुन्सरी, सिराहा, उदयपुर, पाँचथर, कैलाली र शसस्त्र प्रहरी वलका सहभागि हरुलाई २ चरणमा १२ दिन सम्म दिईने प्रशिक्षण शान्त, मर्यादित, प्रभावकारी हने भएकाले प्रशिक्षक र सहभागि दुवैको उत्तिकै भूमिका रहने प्रशिक्षक हरि खड्काले बताउनु भयो ।

 

मोरङ्ग जिल्ला फुटबल संघ विराटनगरका अध्यक्ष संजिव बुढाथोकीको अध्यक्षता पथरीशनिश्चरे नगरपालिकाकी उप मेयर देवी माया काफलेको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा एन्फाका केन्द्रिय सदस्य दिपेन्द्र धिमाल, मोरङ्ग जिल्ला फुटबल संघ  विराटनगरका पधाधिकारी हरुको उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले