नयाँ पुस्ता– नयाँ आन्दोलन

दमकमा २ सय बढी जेनजी युवा प्रदर्शनमा उत्रदै

यो कुनै राजनीतिक दलका विरुद्धमा वा व्यक्ति लक्षित आन्दोलन नभएको

दमक, २३ भदौ ।  दमक चोकमा आज जेनजी युवाले प्रर्दशन गर्ने तयारी गरिरहेका छन् । पछिल्लो समय नेपालमा जेन जि नामको यूवा समूहले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानले धेरैको ध्यान तानेको छ।

 

सामाजीक सञ्जालमा युवाहरुले बनाएका भिडियो, साझा गरेका विचार र सडकमा जनतालाई उतार्ने तयारीले देशको राजनीतिक र सामाजिक माहोललाई नै हल्लाएको छ । यही शिलशिलामा दमकमा पनि आज बिहान ११ बजे देखी जेन जि यूवाहरुले प्रदर्शन गर्ने तयारी गरेका छन् ।

 

सबै तयारी पुरा भएको छ , प्रहरी र प्रशाषनसगको अनुमती पनि प्राप्त भइसकेको छ । २ सय बढि यूवाहरु दमकमा भेला भएर भ्रष्टाचार र सामाजीक सञ्जाल प्रतिवन्धको विरोधमा हामी प्रर्दशन गर्दै छौ । जेनजी दमक टीमका सकृय सदस्य सुभम सिग्देलले बताउनुभयो ।

आफुहरु कुनै हो हल्ला नगर्ने, नारा जुलुस वा  र्‍याली पनि ननिकाल्ने , आफुहरुको आन्दोलनको उद्धेस्य र राखिएका मागहरुका बारेमा ब्यानर बनाउन,  ब्रोसर देखाउने । सडकमा उभीएर बिरोध गर्नेे मात्रै रहेको उहाँले बताउनुभयो ।

 

यो कुनै राजनैतिक दलका विरुद्धमा वा व्यक्ति लक्षीत आन्दोलन नभएकोले यूवा पुस्ता नेपालैमा बस्न पाउनु पर्छ , नेपालको विकास र समृद्धिमा पनि साथ साथै लिएर रहनु पर्छ यो मागको सुनिश्तिताचकालागी पनि हामीले आन्दोलन गर्नु परेको हो । ’ उहाँले रेडियो किङ एफ एम १०४.१ मेघाहर्जको कार्यक्रम सत्य संवादमा बोल्ने क्रममा बताउनु भयो ।

 

सामाजिक सञ्जाल बन्द गर्ने सरकारले जुन तथ्य र कारण बारेमा सार्वजनिक गरिरहेको छ त्यो देखी बाहेक अन्य कारणनै रहेकोले सरकारले यसको नियन्त्रण गर्न खोजेको पनि उहाँको तर्क छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले