विर्तामोडमा ‘सिलामसक्मा एण्ड द वुटीक’को सेवा बिस्तारसँगै विशेष अफर

देशभर र विदेशसम्म कुरियर सेवामार्फत सामग्री पठाउने व्यवस्था

झापा, असोज ७ । झापाको विर्तामोड ५ मा सिलामसक्मा एण्ड द वुटीक औपचारिक रूपमा संचालनमा आएको छ। विगत दुई वर्षदेखि वुट्टावारीमा सेवा दिँदै आएको यो वुटीकले ग्राहकको बढ्दो माग र आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तार गरेको हो।

 

वुटीकका सञ्चालक सरिता ईदिडंगो लिम्बु र बुद्धराज सेन्दाड लिम्बुका अनुसार विर्तामोड शाखाको उद्घाटनसँगै चाडपर्व लक्षित विभिन्न विशेष अफरहरू पनि प्रदान गरिएको छ।

 

‘सिलामसक्मा एण्ड द वुटीक’ विशेष रूपमा ढाका कपडाका पहिरनहरूमा केन्द्रित रहेको छ। यहाँ ढाकाका साडी, चौबन्दी चोली, कोट, प्यान्ट, सर्ट, लेहेङ्गा, दौरा–सुरूवाल, सिङ्गापुरे सेट, टोपी, गलबन्दी, मेख्ली, अर्नामेन्टजस्ता सामग्री उपलब्ध छन्। ग्राहकको विशेष चाहना अनुसार डिजाइन तथा सिलाइ सेवासमेत प्रदान गरिन्छ। सञ्चालकद्वयका अनुसार, वुटीकले भौतिक रूपमा मात्र नभई देशभर र विदेशसम्म कुरियर सेवामार्फत सामग्री पठाउने व्यवस्था समेत गरेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले