Skip to content
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
Ujyaalo khabar new
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • विदेश
  • उज्यालो
    • उज्यालो स्पेसल
    • उज्यालो मल्टिमिडिया
    • उज्यालो शिक्षा
    • उज्यालो संवाद
  • विज्ञान प्रविधि
  • रोचक
  • भिडियो
  • विविध
    • स्वास्थ्य
    • आर्थिक
    • विज्ञान प्रविधि
    • साहित्य/कला
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • विचार
    • बाल संसार
    • स्वास्थ्य सन्देश
    • अनुशीलन
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • विदेश
  • उज्यालो
    • उज्यालो स्पेसल
    • उज्यालो मल्टिमिडिया
    • उज्यालो शिक्षा
    • उज्यालो संवाद
  • विज्ञान प्रविधि
  • रोचक
  • भिडियो
  • विविध
    • स्वास्थ्य
    • आर्थिक
    • विज्ञान प्रविधि
    • साहित्य/कला
    • सम्पादकीय
    • अन्तर्वार्ता
    • विचार
    • बाल संसार
    • स्वास्थ्य सन्देश
    • अनुशीलन

नेपाल प्रहरीमा १६ सय भर्नाका लागि आवेदन खुला

  • उज्यालोखबर

काठमाण्डौ,१०असोज। नेपाल प्रहरीमा झन्डै १ हजार ६ सय भर्नाका लागि आवेदन खुलेको जनाएको छ । प्रहरी प्रधान कार्यालयले नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको छ। १५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १ हजार ५ सय ९४ जनाको दरखास्त आह्वान गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा ८ कक्षा पास गरेको हुनुपर्ने उल्लेख गरिएको छ । प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न जानेको हुनुपर्ने योग्यता तोकिएको छ ।इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले सार्वजनिक विदा दिन बाहेक असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा आफै उपस्थित भई दरखास्त फाराम बुझाउन सक्ने जनाएको छ ।

 

जवान, हजाम र कुचीकारका लागि सातै वटा प्रदेशका प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय र काठमाण्डौ उपत्यका तीनवटै जिल्लाका प्रहरी परिसरमा दरखास्त फाराम बुझाउन सकिने जनाएको छ । खेलाडीको हकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाण्डौमा आवेदन बुझाउन सकिने जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

  • उज्यालोखबर

Share:

ताजा समाचारहरु

अर्थमन्त्रीको बैंकका सिइओहरूलाई प्रश्न

४ घण्टा अगाडि

‘ब्याजदर घट्दा पनि कर्जाको माग किन बढेन?’

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

४ घण्टा अगाडि

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

५ घण्टा अगाडि

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

५ घण्टा अगाडि

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

५ घण्टा अगाडि

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

५ घण्टा अगाडि

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव

सम्बन्धित समाचारहरू

अर्थमन्त्रीको बैंकका सिइओहरूलाई प्रश्न

४ घण्टा अगाडि

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

४ घण्टा अगाडि

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

५ घण्टा अगाडि

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

५ घण्टा अगाडि
Ujyaalo khabar new
पूर्व नेपाल मिडिया हाउस प्रा. लि.

कम्पनी रजिष्टारको कार्यालय दर्ता नम्बर: १७७०३२/०७३/०७४

 सूचना विभाग दर्ता नम्बर: ४२४–०७४०७५

मूल्य अभिवृद्धि कर नम्बर: ६०५९६५२०९

दमक ५, झापा
फोन: 9852661600

हाम्रो टीम

प्रधान सम्पादक
शक्तिराज नेपाल

सम्पादक
खगेन्द्र भण्डारी

अतिथि सम्पादक 
भूपेन्द्रराज तिम्सिना

कार्यकारी सम्पादक
भूमिराज पराजुली

डेस्क इन्चार्ज
सुमन धमला

संवाददाता
भूमिप्रसाद पाठक ( पथरी, मोरङ)
९८१६३९४७०६
रीना बुढाथोकी
रेखा रसाईली
लिओ शर्मा

विदेश संवाददाता
अर्जुन प्रधान (अमेरिका)
ह्वाट्सएप : १६५१२४६६९५६

बजार व्यवस्थापक
बालकृष्ण बस्नेत (९८१५०५३२११)

प्राबिधिक प्रमुख
प्रज्वल मिश्र

प्राबिधिक
पवन मगर
राज परियार

मल्टिमिडिया
किरण न्यौपाने
सरोज श्रेष्ठ

क्यामेरा मेन
सुजन भण्डारी
समीर कार्की

भिडियो एडिटर चिफ
सागर प्रधान

भिडियो सम्पादक
किजंग राई

हामीसँग जोडिनुहोस्‌

Facebook-f Youtube Instagram Whatsapp Envelope

© Copyright 2023-2025 Ujyaalo Khabar  | All rights Reserved

Designed & Developed By: WEBSOFTNEPAL