दमकमा मानव अधिकार संगठनको शुभकामना आदान- प्रदान कार्यक्रम

दमक नगरपालिकाका प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दमकमा रहेका बिभिन्न क्षेत्र र पक्षका व्यक्ति तथा व्यक्तित्वहरुको उपस्थिती र सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

दमक १३ असोज । नेपाल मानव अधिकार संगठन झापाले सोमबार दमकमा सुभकामना आदान प्रदान तथा सदभाव कार्यक्रम सम्पन्न गरेको छ । दमक नगरपालिकाका प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दमकमा रहेका बिभिन्न क्षेत्र र पक्षका व्यक्ति तथा व्यक्तित्वहरुको उपस्थिती र सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

जेन जि आन्दोलनपछिको सामाजीक सद्धभाव , मानव अधिकारको अवस्था तथा अव कसरी अघी बढ्न सकिन्छ भन्नेबारेमा समेत छलफल भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा संगठका कोशी प्रदेश समिती सह–संयोजक तथा प्राध्यापक जय श्रेष्ठले भन्नु भयो ‘नेपालमा भएको जेन जी आन्दोलनले देशलाई सुधारको संकेतमा ढालेको र यसलाई सिर्जनशील र चिन्तनिशल बन्न सक्नु पर्छ । उहाँले अन्तरािष्ट्रय सन्धी र नितीको पृष्ठभूमि समेत बताउँदै आन्दोलनबाटै परिवर्तन आउने तर त्यसलाई कसरी व्यस्थित गर्ने र सुरक्षीत हुने भन्नेबारेमा चाहि चिन्तन गर्न आवश्यक रहेको बताउनु भयो ।

 

कार्यक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रिय उपाध्यक्ष डा. केपि सुवेदीले राजनैतिक नियूक्तको भर्ती केन्द्र सरकार र तीनका प्रतनिधिले बनाएको तर शिक्षा , स्वास्थ्य जस्ता क्षेत्रमा कमल लगानी गर्दाको परिणाम अहिले सबैले भोग्नु परेको भन्दै टिप्पणी गर्नु भएको थियो । यस्तै दम नगरपालिकाका प्रमुख राम कुमार थापाले यस्तो बेलामा यसको गल्ती र कमजोरी भयो भन्दै अहिले आलोचना गर्नु भन्दा पनि अव कसरी अघी बढ्ने भन्ने कुरामा मनोवल दरो बनाएर अघी बढ्न आवश्यक रहेको उल्लेख गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्तित्वलाई स्वीकारौँ, अन्यायलाई होइन’ : डेन्जोम साम्पाङ

कला, साहित्य, संगीत र संस्कृतिको संरक्षणमा सक्रिय डाइनामिक ग्रुप नेपाल र स्वीकारोक्ति फाउन्डेसनको संयुक्त आयोजनामा बिर्तामोडमा ‘स्वीकारोक्ति स्वागत तथा भेटघाट कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा

बिजुलीमा भ्याट विवाद, जनतालाई राहत कि सरकारको राजस्व खेल

काठमान्डौं ,१७ साउन । ग्यासको अभाव, इन्धनको मूल्य वृद्धि र महँगीको मार खेपिरहेका नागरिकमाथि अब बिजुलीको भ्याटले अर्को बहस सुरु गराएको छ। सरकारले चालु आर्थिक

मानव तस्करी प्रकरणमा परराष्ट्रका सहसचिव पक्राउ, राहदानी ऐनअन्तर्गत मुद्दाू

काठमाडौं,१८ साउन ।  परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सोमबार दिउँसो उनलाई मानव तस्करीको सञ्जाललाई सहयोग

जुलाईमा मात्र ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं,१८ साउन । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो

कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

गोलबजार (सिरहा),१८ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ । सोमबार

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम