दमकमा भोकमाण्डु सञ्चालनमा आयो

 

दमक, असोज १३ । झापाको दमकमा अनलाईन खाना डेलिभेरीका लागि भोकमाण्डु होटल एण्ड लज सञ्चालनमा आएको छ । वडादशैको अवसर पारेर आज एक कार्यक्रमको आयोजना गरि उक्त होटेल सञ्चालनमा ल्याएको हो । होटलको उद्दघाटन नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य तथा दमक उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष गोकुल श्रेष्ठले रिबन काटेर गर्नुभएको थियो ।

उद्धाटन कार्यक्रममा आफनो शुभकामना राख्नुहुदै प्रमुख अतिथी श्रष्ठेले ब्याबसय सफलताको शुभकामना ब्यक्त गर्नुभयो । उहाले बर्तमान परिस्थितीमा होटल ब्याबसाय सञ्चालनमा प्रतिष्पर्धा रहेको चर्चा गर्दै फरक पहिचान दिन सके सफल हुन सकिने धारणा राख्नुभयो । यसैगरि होटल सञ्चालका तर्फबाट धारणा राख्नुहुदै बिनोद लावतीले आफूहरुले बिशेषगरि अनलाई डेलिभरी २४ सै घण्टा उपलब्ध गराउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु खड्का, दमक ट्राफिक प्रहरी कार्यलय दमकका प्रमुख बिजय राई, यसैगरि ब्याबसायी सक्सेस भट्टराई,पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले