बिर्तामोडको इलाम स्टेन्डबाट एक महिला बेपत्ता

महिलाको हुलिया र्हेदा वर्ण गोरी, उचाई अन्दाजी ५ फिट २ इन्च, कपाल फुलेको, रातो लुङगी र हरियो बुट्टे भेस्ट लगाएकी

बिर्तामोड,१८ असोज । बिर्तामोडको इलाम स्टेन्डबाट एक महिला बेपत्ता भएको प्रहरीले जनाएको छ ।

 

हिजो दिउँसो ४ बजेर ४५ मिनेट तिर बिर्तामोड– ५ स्थित इलाम स्टेन्डबाट बुद्धशान्ति गाउँपालिका –७ सुनमाई बस्ने कालीबहादुर तामाङकी श्रीमती बर्ष ६८ की फुलमाया तामाङ बेपत्ता भएकी छन्। उनका श्रीमानले इलाका प्रहरी कार्यालय बिर्तामोडमा मौखिक जानकारी गराउना साथ प्रहरी टोली खटिएर खोजतलास भइरहेको प्रहरीले बताएको छ ।

 

महिलाको हुलिया र्हेदा वर्ण गोरी, उचाई अन्दाजी ५ फिट २ इन्च, कपाल फुलेको, रातो लुङगी र हरियो बुट्टे भेस्ट लगाएकी छन् ।

तस्बिर : AI

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम

ट्राफिक प्रहरीले गर्यो २४ घण्टामा ८४१ जनालाई कारबाही

काठमाडौं,१८ साउन । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

सिन्धुलीमा दुर्घटना, सवारको पहिचान खुल्यो

रामेछाप,१८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार

पूर्वी तराईका मोरङ झापा हुँदै इलाम र ताप्लेजुङसम्मका सवारीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य

रामेछाप,१८ साउन । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ

बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाडौं,१८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल