कपिलवस्तुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु , २२ जना घाइतेको उपचार जारी

कपिलवस्तु,१८ असोज। कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शिवपुरी यातायात प्रालि धनगढीको ना १ ख ५७०३ नम्बरको बस शनिबार बिहान दुर्घटना हुँदा डोटीको दीपायल सिलगढी नगरपालिका– १ की सरस्वती खड्काको मृत्यु भएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले जानकारी दिनु भयो ।

सिंहका अनुसार दुर्घटनामा परी गम्भीर घाइते खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। बस अनियन्त्रित भई सडकमा पल्टिँदा त्यसमा सवार ४० जनामध्ये २२ जना घाइतेको उपचार भइरहेको छ ।

दुर्घटना कपिलवस्तुको शिवराज नगरपालिका–१ वनकसवासामा भएको हो । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सिंहले जानकारी दिनु भयो । घाइते १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल लगिएको जानकारी पाइएको छ ।

बसका चालक धनगढीका दिलिप मगर फरार छन् भने सहचालक कृष्णपुर नगरपालिका–७ का प्रकाश विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार घाइतेको विवरण यस प्रकार छन् :

१.कन्चनपुर पुनरबास न.पा.८ का बर्ष ४४ को शन्त बहादुर सुनार छाती र हात कुट्टामा चोट अवस्था सिरियस ।
३अछाम साफे न.पा.३ का बर्ष ४० को रमेश कुवँर शरिरको भिन्न भागमा चोट अवस्था सिरियस
४अछाम साँफे न.पा ३ काबर्ष ३१ कि बिष्णा कुमारी रावत शरिरको खुट्टामा चोट अवस्था सामान्य ।

चौराहा हस्पिटल बुटवलमा उपचार भईरहेका घाईतेहरुको विवरण

१. बैतडी पाटन न.पा. ४ बस्ने बर्ष २७ महेश बिष्ट टाउकोमा चोट अवस्था मध्यम ।
२ .डोटी क्यासिन गा.पा.१ बस्ने बर्ष २६ प्रकाश घर्तिमगर टाउकोमा चोट मध्यम ।
३.अछाम साफेबगर न.पा. ८ बस्ने बर्ष ३८ को टपेन्द्र बोहोरा छातिमा चोट अवस्था मध्यम ।
४.कैलाली गोदाबारी न.पा .३ बस्ने बर्ष ३५ को रमेश ब।बोहोरा टाउको र आखाँमा चोट अवस्था मध्यम ।
५.अछाम साफेबगर न.पा.३ बस्ने बर्ष १२ कि सानु रावत टाउकोमा चोट सामान्य ।
६.कैलाली गोदाबारी न.पा.५ बस्ने बर्ष ३१ को गणेश कार्की शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
७.कैलाली बर्दोगोरिया गा.पा.५ बस्ने बर्ष २३ को प्रदिप चौधरी हात खुट्टामा चोट अवस्था मध्यम ।
८.कन्चनपुर भिमदत्त न.पा.१ बस्ने बर्ष २२ को रोहित ओड शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
९.कैलाली कैलारी गा.पा.६ बस्ने बर्ष २७ कि कैलाश कोटी शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस ।
१०. कैलाली कैलारी गा.पा ६ बर्ष ५५ कि राम कुमारी कुमाल शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस ।
११कैलाली कैलारी गा.पा ६ बस्ने निजको नातिनी बर्ष १ कि सनाया कुमाल हात कुट्टामा चोट अवस्था मध्यम ।
१२.।कैलाली कैलारी गा.पा. ६ बस्ने बर्ष ३० को शिवनारायण कुमाल टाउकोमा चोट मध्यम ।

 

सन्जिबनी सामुदायिक अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको घाइतेहरुको विवरण ।

१ बैतडी पाटन न.पा.५ बस्ने बर्ष २६ को हरिष शिंह ठगुन्ना हात खुट्टामा चोट सामान्य ।
२. बैतडी पाटन न.पा बस्ने बर्ष २२ को करण ठगुन्ना बाया हात र टाउकोमा चोट अवस्था सामान्य , डिस्चार्ज ।
३. कन्चनपुर बेतकोट न.पा.१० बस्ने बर्ष २० को मनिष बडु ढाट र टाउकोमा चोट अवस्था सामान्य , डिस्चार्ज ।
४.बैतडी पाटन न.पा.५ बस्ने बर्ष ३३ को शंकर शिंह बोहोरा हात खुट्टामा चोट अवस्था सामान्य, डिस्चार्ज ।
५. कैलाली धनगढी उ.म.न.पा.३ बस्ने बर्ष ३८ को दिपक साकि हात खुट्टामा चोट अवस्था सामान्य ।
६.डोटी दिपायल सिलगढी न.पा.९ बस्ने बर्ष २४ को खडक साउत टाउकोमा भित्री चोट सामान्य ।
७.डोटी आदर्श गा.पा.५ बस्ने बर्ष २५ को भक्त ब।बि।क।दाया हात ढाडमा भित्री चोट सामान्य ।
८.डडेलधुरा अजयमेरु गा.पा.२ बस्ने बर्ष २८ को आशिष अयर हातमा चोट सामान्य, डिस्चार्ज ।
९.पाल्पा माथागढी गा.पा.४ बस्ने बर्ष २८ को मिन ब।बि।क।टाउकोमा भित्री चोट सामान्य ,डिस्चार्ज ।
१०. डोटी शिलगढी न.पा.५ बस्ने बर्ष २४ को रोसन लोहार बाया हातमा चोट सामान्य ।
११. दाङ लमही न।पा।६ बस्ने बर्ष २४ को सन्देश नेपाली छातिमा भित्री चोट सामान्य ।
१२.कैलाली धनगढी उ.म.न.पा. २ बस्ने बर्ष ३८ को भक्त ब।बुढा ढाडमा भित्री चोट सामान्य, डिस्चार्ज ।
१३. डडेलधुरा भागेश्वर गा.पा.२ बस्ने बर्ष ३० को पुष्कर टमटा बाँया कानमा बाहिरी चोट सामान्य , डिस्चार्ज ।
१४. डोटी शिखर न.पा. ७ बस्ने बर्ष ३१ को खडक ब. बलायर हात खुट्टामा चोट अवस्था सामान्य, डिस्चार्ज ।
१५. कैलाली गोदावारी न.पा.५ बस्ने बर्ष ४१ को राजेन्द्र बिष्ट बाँया खुट्टामा चोट अवस्था सामान्य ,डिस्चार्ज ।
१६.दार्जुला लेगाम गा.पा.५ बस्ने बर्ष ३८ को कुन्दन सिंह बोहोरा बाया आखा माथी चोट सामान्य, डिस्चार्ज ।
१७. कैलाली धनगढी उ.म.न.पा. २ बस्ने बर्ष ३४ को रमेश बि.क.टाउकोमा भित्री चोट अवस्था सामान्य ।
१८. कैलाली गोदाबारी न.पा. ३ बस्ने बर्ष ३४ को बसन्त बोहोरा हात खुट्टामा चोट अवस्था सामान्य ।
१९. कन्चनपुर पुनरबास न.पा .८ बस्ने बर्ष ३२ को नमराज भाली टाउकोमा भित्री चोट सामान्य, डिस्चार्ज
२०. कैलाली कैलाली गा.पा. ३ बर्ष १८ कि परिता चौधरी दाया खुट्टा चोट सामान्य, डिस्चार्ज ।
२१. कैलाली धनगढी उ.म.न.पा. १ बस्ने बर्ष ३० को शुनिल जोशी हात खुट्टामा चोट अवस्था सामान्य , डिस्चार्ज ।
२२.तडी दसरथचन्द्र न.पा. १ बस्ने बर्ष ३७ को मोहन सिंह भाट हात खुट्टामा चोट अवस्था सामान्य, बुटवल रिफर ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले