होटलमा बढ्दै लगानी

साढे ३ करोडमा दंगालले सञ्चालन गर्दै दमकमा नयाँ होटल

दमक/
होटल तथा पर्यटन क्षेत्रमा सकृय दमकका राजन दंगालले दमकमा नयाँ होटल सञ्चालनमा ल्याउँदै हुनुहुन्छ । दमकको पूर्व बसपार्क छिर्ने ट्राफिक बिटबाट दक्षीणपट्टि दंगालले करिव साढे ३ करोडको लगानीमा नयाँ होटल सञ्चालनमा ल्याउने तयारी गरेका हुन ।

दुई दशक होटलको क्षेत्रमा अनुभव गर्नु भएका दंगााले आफ्नो एकल लगानीमा नयाँ होटल सञ्चालनमा ल्याउने तयारी गर्नु भएको हो । होटलको नाम के राख्ने पनि जुरेको छैन ।

उज्यालोसँगको संक्षीप्त कुराकानीमा उहाँले भन्नु भयो होटलमा १० वटा एसि सहितका डिलक्स रुपमको प्रवधन्ध गरिएको छ । केहि सजीसजाटका काम गर्न बाँकी छ । अन्य तयारी पुरा भइसक्यो ।

केहि दिनमै यसलाई विधिवत रुपमा उद्धघाटन गरिने उहाँले जानकारी दिनुभयो । भवन , जग्गा र यहाँ प्रयोग गरिएका सामान सहित लगानी करिव साढे ३ करोड पुग्ने उहाँले जानकारी दिनुभयो । दंगाल होटल व्यवसायी सघं प्रदेश १ को अध्यक्ष समेत हुनुहुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनमा भूकम्प, नागरिकलाई सुरक्षित स्थानमा सारियो

चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार बिहान ५।२ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय प्रशासनका अनुसार भुकम्पले गर्दा बिहान ४ बजेसम्म १३

सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं,४ जेठ । रास्वपाका सांसद केपी खनालले दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट नाकासम्म जोड्ने सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्

पत्रकारको हरिबिजोग देखेर मन खिन्न हुन्छ : सांसद सुनार

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराउनु भयो । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै

वायु प्रदूषणका कारण झापामा क्यान्सर पीडित बढी रहेका छन् : इन्दिरा राना मगर

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु

’बाँदर मार्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति सांसद तामाङको आपत्ति

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा

नेपालबाट मान्छे बेच्ने एजेण्ड ध्वस्त हुनु आवश्यक छ : ओली

काठमाडौं,४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले वैदेशिक रोजगारीका नाममा भइरहेको मानव बेचबिखन र अवैध एजेन्ट नेटवर्कविरुद्ध कडा कारबाही गर्न सरकारसँग माग गर्नु