खेलाडी प्रबर्द्धनमा संघठन

खेलाडिलाई ओलीको निर्देशन : चुनावमा बुथ संरक्षणमा पनि योगदान पुर्याउनु

झापा/
एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा हुन सक्ने बुथ क्याप्चर र मरगणनामा हुन सक्ने गडबडलाई नियन्त्रण गर्न खेलकुद महासंघका सदस्यहरुलाइ निर्देशन दिनु भएको छ ।

चुनावका बेलामा कोहि दल बुथ क्याप्चर गर्न उद्दत छन , मतगणनाना बत्ती निभाएर मतपत्र तलमाथि पार्न सक्नेहरु समेत रहेकोले त्यस्ता समुहबाट मतदाताको मतको संरक्षण गर्न स्वयंसेवक रुपमा सहयोग गर्न तयारी हुन ओलीले निर्देशन दिनु भएको छ ।

त्यसकागी आवश्यक पर्ने भिन्न तालिम लिएर ,काम सिकेर खेलाडिलाई सुरक्षित र मर्यादित बनाउन निर्देशन दिनुभएको हो ।

खेलकुद महासंघ प्रदेश१ को प्रथम अधिबेशनको उद्घाटन गरेपछी संबोधन गर्ने क्रममा उहाले खेलाडिको काम खेल्ने मात्र नभएर स्वस्थ शरीर बनाउन खेलका आयामहरुलाई प्रबर्द्धन गर्ने पनि रहेकोले त्यसतर्फ पनि लाग्न अनुरोध गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।