काठमाण्डौँ,३ पुस । दुई मुख्यमन्त्री एमाले सचिवमा निर्वाचित हुनु भएको छ । एमालेको महाधिवेशनमा केहीबेर अघि आएको नतिजाअनुसार कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कर्णालीका मुख्यमन्त्री यमलाल कँडेल सचिवमा निर्वाचित हुनु भएको छ । कार्कीले १३३७ र कडेलले ११८५ मत प्राप्त गर्नु भएको छ । दुवै जना केपी शर्मा ओलीको प्यानलबाट सचिवको उम्मेदवार बन्नु भएको थियो ।

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय
काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा








