दमकका पत्रकार मञ्चको आयोजनामा मैत्रीपूर्ण फूटसल

दमक, २१ पुष । दमकका पत्रकारहरुको साझा सस्था पत्रकार मञ्च दमकले मैत्रीपूर्ण फूटसल सम्पन्न गरेको छ । सोमबार रणभूमि फूटसलमैदानमा दमकका बिभिन्न सामाजीक संघ सस्थाहरुबिच फूटसल खेलिएको हो । दमकका पत्रकारहरु र यहाँ रहेका सकृय सामाजीक संघ सस्थाहरुसगको सम्बन्ध सुमधुर बनाउन पनि यो फूटसल आयोजना गरीएको पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवानले जानकारी दिनुभयो । यसले सम्बन्ध र स्वास्थ्य दुवैमा सुधार गर्छ र पत्रकार मञ्चलेनै यसको संयोजन गरिदियोस भन्ने चाहना समेत व्यक्त भएपछि हामीले गरेका हौ । देवानले बताउनु भयो ।

सुरुवातमा पाँचथरका पत्रकारहरुसँग सो म्याच गरेर सुरु भएको प्रतियोगीतामा दमकका बिभिन्न ८ वटा सामाजीक संघ सस्थाहरु बिच मैत्रीपूर्ण फूटसल आयोजना गरीएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।

प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन,सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता होइन : विश्वप्रकाश शर्मा

काठमाडौं,४ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार सञ्चालनका विषयमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको बताउनु भएको छ । बीपी स्मृति दिवसका

आयोगहरु संवैधानिक बनेपछि निष्क्रिय भयो : सभापति राई

काठमान्डौं, ४ साउन ।  राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता