नेपाल पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेस गरिने

काठमाडौं,१९ कार्तीक । आगामी डिसेम्बर ९ र १० गते हुने तेस्रो संस्करणको नेपाल पुर्वाधार सम्मेलन(२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ । पुर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुने सम्मेलनमा पुर्वाधार क्षेत्रका विभिन्न परियोजना पेश गरिने भएको हो ।

 

काठमाडौंमा सरकार र निजि क्षेत्र संस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर नेपाल पुर्वाधार सम्मेलन गर्ने घोषणा गरेको छ । पुर्वाधार विकास मन्त्री सुनिल लम्सालले सम्मेलन लगानीका लागि भएका कानुनी सुधारमा भएका कुराहरु सोकेश गरिने जानकारी दिनु भएको हो ।लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी सुधार धेरै गरिएकोसमेत बताँउनु भयो । ५९ ओटा कानुनको मस्यौदा तयार भैसकेको पनि लम्सालले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा अर्थ मन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मन्त्री सोविता गौतम र निजी क्षेत्रको सहभागिता छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अयोध्या–जनकपुर रेलको सफल ट्र्याक परीक्षण

जनकपुर,१९ कार्तीक । भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ । विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका

धनकुटाको लेगुवा बजारबाट ४७ हजारका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

धनकुटा,१९ कार्तीक । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित लेगुवा बजारबाट करिब ४७ हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्यवस्तु बरामद गरी नष्ट गरिएको छ।सरोकारवाला निकायको संयुक्त टोलीले

नेपाल पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेस गरिने

काठमाडौं,१९ कार्तीक । आगामी डिसेम्बर ९ र १० गते हुने तेस्रो संस्करणको नेपाल पुर्वाधार सम्मेलन(२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ

जनकपुरलाई लुम्बिनीको १५० रनको लक्ष्य

काठमाडौं ,१९ कार्तीक। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगतको आजको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । त्रिवि

डा. गोविन्द केसीका माग सम्बोधन गर्न चिकित्सक संघको माग

काठमाडौँ ,१९ कार्तीक। नेपाल चिकित्सक संघले आमरण अनशनमा रहनु भएको वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । संघले

बिरालोको टोकाइबाट रेबिज : खोटाङकी कृष्ण मायाको मृत्यु

कात्तिक ,१९ कार्तीक । खोटाङमा रेबिजको कारण एक महिलाको मृत्यु भएको छ । रेबिजको संक्रमणका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराका ५९ वर्षीय कृष्णमायाँ थापाको

झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा, १९ कात्तिक । झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मेचीनगर र कमलमा एक–एक जनाको ज्यान गएको हो । सोमवार बिहान