दमक, ६ माघ | १५ जनाले विभिन्न राजनैतिक दलबाट उम्मेदवारी दिनु भएको छ भने ९ जनाले स्वतन्त्र ढंगबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यस क्षेत्रमा दल र स्वतन्त्र सहित कुल २४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय झापाका सहायक निर्वाचन अधिकृत डिल्ली प्रसाईंले जानकारी दिनुभयो ।









