लेखक तिम्सिनाको कृतिलाई यशस्वी पुस्तक सम्मान प्रदान

पथरी, २३ जेठ / कीर्तिशेष दीपेन्द्रराज तिम्सिनाकाे पुस्तक “गुमनाम एक इतिहास बिसे नगर्ची”लाई  यशस्वी पुस्तक सम्मान २०८१ प्रदान भएको छ।

 

मोरङ पथरी शनिश्चरेका लेखक तिम्सिनालाई आज ललितपुरको पुल्चोकस्थित होटल हिमालयमा आयोजित कार्यक्रममा यशस्वी प्रज्ञा प्रतिष्ठानले नगद २० हजारसहित पुस्तक सम्मान प्रदान गरेको हो । खोजमूलक १४ कृतिका लेखक तिम्सिनाको सो सम्मान छोरी दिलासा तिम्सिनाले ग्रहण गर्नु भयो । उच्च रक्तचापका कारण तिम्सिनाको २०८२ फागुन १९ गते ४५ वर्षको उमेरमा निधन भएको थियो ।

काठमाडौ कलिङ साहित्य महोत्सवका अवसरमा लेखक तिम्सिनासहित ५ जनालाई सो सम्मान प्रदान गरिएको सस्था अध्यक्ष रन्जना निरौलाले जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ