रास्वपा झापाको ५ क्षेत्रकै सभापति चुनिए , क्षेत्र नम्बर ५ मा चुडामणी पाठक

दमक | २४ जेष्ठ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाका ५ वटै निर्वाचन क्षेत्रकालागी सभापति निर्वाचित गरेको छ ।

गएराती भएको जिल्ला अधिवेशनको निर्वाचनमा ५ वटै निर्वाचन क्षेत्रको क्षेत्रीय सभापति समेत निर्वाचित गरेको हो । जसमा झापा ५ कालागी चुडामणी पाठक निर्वाचित हुनुभएको छ ।

उहाले ५३ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । उहाले बाहलवाला सभापति भेषराज भट्टराई र अर्का प्रतासी धिरज न्यौपानेलाई पछि पार्दै क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको हो । भट्टराई र न्यौपानेले क्रमशः ५१ र २९ मत प्राप्त गर्नुभएको हो ।

यसै गरि क्षेत्र नम्बर ४ मा लिलामाया बस्नेत निर्विरोध निर्वाचित हुनुभएको छ ।

यता तीन नम्बर क्षेत्रको सभापतिका प्रत्यासी कमल बानिया निर्वाचित हुनुभएको छ ।

बानियाले ४० मत प्राप्त गरिरहदा अन्य प्रत्यासीहरु कमल बुढा दाहाल, सोम चम्लागाई र हर्कराज भण्डारीले क्रमशः २८,२५ र १४ मत मात्र प्राप्त गर्नुभएको थियो ।

यसैगरी झापा क्षेत्र नम्बर २ मा समेत निर्वोरोध क्षेत्रीय सभापति चयन भएको छ । गोपाल कट्वाललाई सर्बसम्मत निर्वाचित गरिएको छ ।

यस्तै झापा १ मा १०८ मत प्राप्त गर्दै कमल गैतमले क्षेत्रीय सभापतिमा निर्वाचित हासिल गर्नुभयो । उहाका प्रत्यासी नीर प्रसाद गौतमले ३० मत मात्र प्राप्त गर्नुभएको छ ।
योसगै झापाले सबै निर्वाचन क्षेत्रमा नया नेतृत्व प्राप्त गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय