थप अनुसन्धान जारी

दोहोरी साँझमा महिलामाथि हातपात गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य बम पक्राउ

download (9)

 

 

काठमाडौंठमेलस्थित एक दोहोरी साँझमा महिलामाथि हातपात गरेको आरोपमा नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन्।

पक्राउ परेका बमविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालले जानकारी दिए।

बमले एक दोहोरी साँझकी गायिकामाथि हातपात गरेको आरोप लागेको छ । सिसी टिभी फुटेजा समेत बमले महिलामाथि हातपात गरेको देखिएको प्रहरीको भनाइ छ।

राति दोहोरी साँझ बन्द हुने बेलामा समेत बमले गीत गाउन लगाएको नमान्दा विवाद भएपछि बमले हातपात गरेको पाइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित