थप अनुसन्धान जारी

उदयपुरमा विद्यालय हिँडेकी छात्राको हत्या

 

 

उदयपुर बेलका नगरपालिकामा १५ वर्षीय किशोरीको शव फेला परेको छ । नगरपालिकाको ३ नम्बर वडामा यशोदा खोला किनारमा  घोप्टो परेको अवस्थामा कविता सुनुवारको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

कार्यालयका अनुसार आज बिहान साढे चार बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी सुनारको शव घरबाट करिब २ किलोमिटर टाढा फेला परेको हो । शरिमा चाेटपटक देखिएकाकाे हत्या भएकाे हुनुक्ने बताइएकाे छ । प्रहरीले हत्याकाे अशंकामा स्थानिय विनोद ढकाल र सरिता खत्रीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा दिइएका दुबैजनालाई म्याद थपका लागी गाइघाट लगिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजप्रसाद दाहालले जानकारी दिएका छन् ।

कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत सुनुवारकाे क्रूर र हिंस्रक ढङ्गले हत्या भएको भन्दै विद्यालयले एक विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजाय दिन माग गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आमाको महिमा किन अपरम्पार ?

दमक,४ वैशाख। ‘धर्तीमै छ सबै चीज, खोजे मिल्छ घरिघरि । तर जन्म दिने आमा पाइँदैन कसैगरी ।’ यो कवि केपी भट्टराईले आमाको बारेमा लेखेको एक

संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्री डा.वाग्लेको दाबी

काठमाडौं,३ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताउनु भएको छ् । आज बसेको अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा

(रास्वपा)का हरि ढकालद्धारा सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको

(रास्वपा)ले लगायो संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो

काठमाडौं,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ । बिहीबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेकोे रास्वपा संसदीय दलको

५ कक्षामा अध्ययन गर्ने विद्यार्थीलेनै बनाउन सक्छन् रोवर्ट

दमक,३ वैशाख। वेवसाईड डेभ्लोप गर्न, वेव गेम बनाउन, अनी यती मात्रै नभएर रोवर्ट समेत बनाउन अहिलेका विद्यार्थीहरुले विद्यालयबाट सिक्ने गरेका छन् । दमक स्थित ग्लोवल