रास्वपा संसदीय दलको बैठक जारी 

काठमान्डौ, ३ भदौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरू भएको छ ।

 

सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बैठक सुरू भएको हो ।

 

सदनमा आफ्नो सांसदको गतिविधिलाई लिएर रास्वपा सभापति रवि लामिछानेले बोलाएको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसमेत उपस्थिति भएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा लागूऔषधसहित इलामका तीन युवा पक्राउ

झापा,३ भदौ । झापाको कमल गाउँपालिका–५ चोलुङटोलबाट प्रहरीले ११ ग्राम १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

सूचनाको हकको २० वर्ष , पत्रकारमात्रको हक होइन सूचनाको हक

काठमाडौं,३ भदौ । केही समय पहिलेको कुरा हो, एउटा कार्यक्रममा राजधानी नजिकैको एक स्थानी तहका जनप्रतिनिधि भेटिएका थिए । उनका अनुसार सूचनाको हक पत्रकारको हो

मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा

काठमाडौं,३ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताउनु भएको

५२८ ग्राम गाँजासहित बिर्तामोडमा महिला पक्राउ

झापा,३ भदौ । झापाको बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–६ स्यालडाँगीकी ३६ वर्षीया गीता

विश्वासको मत लिँदै मुख्यमन्त्री शाही ,नेकपाबिच छलफल हुने

सुर्खेत,३ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट तीन बजे विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उहाँले प्रदेशसभाबाट

रास्वपा संसदीय दलको बैठक जारी 

काठमान्डौ, ३ भदौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरू भएको छ ।   सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बैठक सुरू भएको हो