काठमाडौँ ,२६ कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिनु भएको छ ।पोखरा एभेन्जर्सविरुद्ध सानदार बलिङ गर्नु भएको सन्दीपले तीन ओभरमा २३ रन खर्चेर ६ विकेट लिनु भएको छ। उहाँले लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक पूरा गर्नु भएको छ ।

बलान खोलाबाट २३१ किलो गाँजा बरामद
सिरहा ,२६ कार्तीक। सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा २३१ किलो









