काठमाडौं,२८ कार्तीक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँकी धर्मपत्नी निकिता पौडेल छठ पर्व मनाउन जनकपुर पुग्नु भएको छ।जनकपुर एयरपोर्टमा उहाँहरुलाई शनिबार पार्टीका नेताले स्वागत गर्नु भएको थियो ।यस वर्ष जनकपुरधाम स्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पवित्र गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउन उहाँहरु जनकपुर पुग्नु भएको हो।

छठ मनाउन रवि लामिछाने दम्पती जनकपुरमा
काठमाडौं,२८ कार्तीक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँकी धर्मपत्नी निकिता पौडेल छठ पर्व मनाउन जनकपुर पुग्नु भएको छ।जनकपुर एयरपोर्टमा उहाँहरुलाई शनिबार पार्टीका









