डाँफे सहकारीको १४ औ वार्षिक साधारण सभा सम्पन्न

दमक/
डाफे बचत तथा ऋण हसकारी संस्थाको १४ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आईतबार सस्थाले औपचारिक कार्यक्रमको आयेजना गरेर प्रतिवेदन सार्वजनिक गर्दै साधारणसभा सम्पन्न गरेको हो । सस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा अघिल्लो आर्थिक वर्ष २०७६/७७ भन्दा आर्थीक वर्ष २०७७/७८ मा शेयर पुजी, ऋण प्रवाह, बचत तथा कोषको रकम बढाउन सफल भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा ४ करोड ६ लाख १४ हजार रुपैँयाको शेयर पुजी ३३ दशमलव ५९ प्रतिशत बृद्धि गरेर ५ करोड ४२ लाख ५५ हजार १ सय पुर्याएको छ । यस्तै कोषको रकम पनि ३९ दशमलव ७४ प्रतिशत बृद्धि भएको छ । आर्थीक वर्ष २०७६/७७ मा ३ करोड ९२ लाख ३ हजार २ सय ३३ रुपैँयाको कोष बढेर आर्थीक वर्ष २०७७/७८ मा ५ करोड ४७ लाख ८१ हजार १ सय ३३ पुर्याएको छ ।


साथै लगानी पनि बृद्धि गरेको छ । ३१ प्रतिशत बृद्धि गरेर लगानी बढाएको हो । आर्थीक वर्ष २०७६/७७ मा ३४ करोड ३६ लाख २ हजार २ सय ७०रुपैँया लगानी भएको ऋण आर्थीक वर्ष २०७७/७८ मा ४५ करोड ७ लाख ५२ हजार ४ सय २०पुर्याएको छ । प्रतिवेदन सस्थाका अध्यक्ष तुलाराम न्यौपानेले सार्वजनिक गर्नु भएको थियो ।

साथै कार्यक्रममा डाफे सहकारी पत्रकारिता पुरस्कार विर्तामाडका पत्रकार गोपाल काफ्लेलाई प्रदान गरिएको थियो । सस्थाले जिल्लाभर ५ स्थानमा आफ्ना सेवाकेन्द्रको विस्तार पनि गरेको छ । गौरदह, शिवसताक्षी, विर्तामोड,बुद्धशान्ती र दमकमा प्रधान कार्यालय मार्फत सेवा दिइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति