ओलीको इच्छा

दमकका मेयर ओलीको केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा

दमक/

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नेकपा एमालेको आसन्न १० औ महाधिबेसनमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाँले प्रदेश १ को भूगोलबाट आफुलाई सो पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । दमकमा पत्रकार सम्मेलन गरेर ओलीले पार्टिको संगठनात्मक सुदृढिकरणका साथै पार्टिले लिएको नितीलाई जनतामाझ पुर्याउन आफुले उम्मेद्वारी दिएको बताउनु भयो ।

२०३५ साल देखी राजनैतिक जिवन सुरु गर्नु भएका ओलीले गाउँ गाउँमा कमिटी विस्तारका साथै क्याम्पसमा विद्यार्थीहरुलाई संगठीत गराउन महत्वपूणर् भूमिका निर्वाह गर्नु भएको छ । २०३८ साल देखी पार्टिलाई भूमिगत भएर सहयोग गरेको स्मरण गर्दै उहाँले आफ्नो अव पार्टिको केन्द्रिय कमिटीमा बसेर काम गर्ने इच्छा प्रकट भएको उल्लेख गर्नु भयो ।

उहाँले उमेरको हदका कारण पनि अव आगामी महाधिवेशनमा उम्मेद्वारी दिन नपाइने भएकोले यो पटक चाहि आफुले काम गर्ने इच्छा जाहेर गरेको पनि बताउनु भयो । देशभरीका महाधिवेशन प्रतिनिधीहरुलाई साथ र सहयोग गर्न ओलीले अनुरोध गर्नु भएको छ ।

प्रदेश १ को भूगोलबाट २ जना महिला र खुल्लाबाट २ गरि कुल ४ जनाले केन्द्रिय सदस्य बन्न पाउने पार्टिको विधानमा उल्लेख गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,