सप्तकोशी डेभलपमेन्ट बैक

बैकमा आथिक हिनामिना भएको आरोपमा एक कर्मचारी पक्राउ

वरिाटनगर/
मोरङको वरिाटनगरको मेनरोडमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंकमा आर्थकि हनिामनिा भएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन्।
बैंकको जाहेरीको आधारमा कर्पोरेट कार्यालयका जेनेरल सर्भसि डपिार्टमेन्ट ९जएिसडी० प्रमुख हमिाल भट्टराई प्रहरीले नयिन्त्रणमा लएिको हो। गत मंसरि १९ मा नयिन्त्रणमा लईि अनुसन्धान प्रक्रयिा अगाड िबढाइएको प्रहरीले जनाएको छ।

गत मंसरि पहलिो साता बैंकको रेमटिेन्सतर्फ ठूलो रकमको हसिाब नमलिेपछ िबैंकले जल्लिा प्रहरी कार्यालय मोरङमा अनुसन्धानका लाग िजाहेरी दएिको छ। बैंककले कत िरकम हसिाब नमलिेको उल्लेख नगरे पन ि१५ देख ि१६ करोड रूपैयाँ हनिामनिा भएको स्रोतको दाबी छ। उक्त घटनाको जल्लिा प्रहरी‚ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सआिइबी०, नेपाल राष्ट्र बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले अनुसन्धान गररिहेको छ।
पक्राउ परेका भट्टराई ६ वर्षदेख िउक्त बैंकमा कार्यरत छन्। उनले २०७१ सालदेख िरेमटिेन्सतर्फ जएिसडी प्रमुखको जम्मिेवारी सम्हालेका थएि। बैंकमा ठूलो रकम हनिामनिा भएकाले घटनामा भट्टराईको मात्र एकल संलग्तना नभएको हुन सक्ने भएकाले प्रहरीले अनुसन्धान सुरू गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधकिृतले बताए।

ॅअहलिे बैंकमा भएको आर्थकि अपचलन नक्षिेपकर्ताले जम्मा गरेकोमा होइन। रेमटिेन्सतर्फ बैंकको सम्पत्त िहनिामनिा भएको हो। मंसरिको पहलिो साता हसिाब नमलिेपछ िबैंकको रकम हनिामनिा भएको खुलेको हो,’ अनुसन्धानमा संलग्न प्रहरी अधकिृतले भने, ॅत्यही भएर अहलिे कत िरकम हनिामनिा भएको छ, त्यो अनुसन्धानपछ िखुल्नेछ।’
पक्राउ परेका भट्टराई बैंकका प्रमुख कार्यकारी अधकिृत ९सइिओ० नवीन सुवेदीका आफन्त रहेको खुलेको छ। बैंकको आर्थकि अनयिमतिताबारे जानकारी लनिका लाग िसइिओ सुवेदीलाई सम्पर्क राख्न खोज्दा सम्पर्कमा आउन चाहेनन्।

राष्ट्र बैंकको नरिक्षिण

बैंकमा रकम हनिामनिा भएको देखएिपछ िराष्ट्र बैंक वरिाटनगरले बुधबार नरिीक्षण गरेको छ। धनकुटामा केन्द्रीय कार्यालय रहेको बैंकको प्रदेश १ मा ३६ वटा शाखा कार्यालय रहेको छन्। बैंकको चार अर्ब ३० करोड रुपैयाँ नक्षिेप छ।
यता नक्षिेपकर्ता र लगानीकर्ताको रकम सुरक्षति भएको बैंकको अध्यक्ष डा। अर्जुन बरालले बताउँछन्। उनले बैंकको केही रकम हनिामनिा भए पन िनपिेक्षकर्ताको रकम हनिामनिा नभएको दाबी गरे।
नयिमकारी नकिाय र आन्तरकि रुपमा अनुसन्धान भइरहेको बताउँदै उनले भने, ॅछानवनिपछ िदोषी कारबाहीको दायरामा आउनु पर्दछ र सही रुपमा छानवनि हुनेछ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत

बागमती नदीमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

सर्लाही,१० जेठ । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्।

मौसम परिवर्तनसँगै त्वचामा समस्या ? ग्लोरी ब्युटी पार्लरमा विशेषज्ञद्वारा ’स्किन टेस्ट’ सेवा

दमक,१० जेठ ।सुन्दरता—चाहे महिला होस् या पुरुष, सबैको व्यक्तित्वको एउटा आकर्षक पाटो हो। सुन्दर देखिने चाहना र हतारोमा हामी कतिपय अवस्थामा जानी–नजानी ठूला गल्तीहरू गरिरहेका

सगरमाथामामा पुगेर यसरि आफ्नो खु : शी साट्दै सेन्साई पेमा वाइबा

सोलुखुम्बु,१० जेठ । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गर्नु भएको छ ।