‘नागरिकको क्रयशक्ति हेरेर मात्रै कर लगाउनुपर्छ’

पेट्रोलयिम पदार्थमा मूल्यवृद्धि, 

 

साउनयता चारपटक पेट्रोलयिम पदार्थको मूल्यवृद्धि, गरेको नेपाल आयल नगिम ९एनओसी० यतखिेर नकिै आलोचति छ । नगिमले आज ९बहिीबार देखि लागू हुनेगरी पेट्रोलरडजिेलरमट्टतिेलमा प्रतलिटिर तीन रुपैयाँ, आन्तरकि हवाइ इन्धनमा प्रतलिटिर पाँच रुपैयाँ, अन्तरराष्ट्रयि हवाइ इन्धनमा प्रतकिलिोलटिर १०० अमेरकिी डलर बढाएको हो ।

२०७८ साल वैशाखयता नगिमले मूल्य समायोजनका नाममा पेट्रोलयिम पदार्थको मूल्य ११ पटक बढाइसकेको छ । वैशाख ४, जेठ २, जेठ २३, असार ९, असार २२, असार ३०, भदौ ७, कात्तकि १२, कात्तकि २५ र माघ ५ गते नगिमले मूल्यवृद्धि,  गरेको हो । वैशाख ४ गते १२१ रुपैयाँ रहेको प्रतलिटिर पेट्रोलको भाउ ११औं पटक बढाउँदा १३९ रुपैयाँ पुगसिकेको छ । त्यतखिेर १०४ रुपैयाँ रहेको डजिेल र मट्टतिेलको मूल्य १२२ रुपैयाँ पुगेको छ ।

मूल्य बढाउनुको कारणबारे नगिम भन्छ-अन्तरराष्ट्रयि बजारमै कच्चा तेलको मूल्य प्रतब्यिारेल ८९ डलरसम्म पुग्यो, १५ दनिमै दुई अर्ब २४ करोड रुपैयाँ घाटा हुने स्थिति देखयिो, इन्डयिन आयल कर्पोरेशनले साउनयता १२ पटक नयाँ मूल्य पठाएपनि नेपालमा तीन पटकमात्र मूल्य समायोजन गरयिो, यस अवधमिा नगिमलाई १९ अर्ब २६ करोड रुपैयाँ घाटा लागसिक्यो, तेल खरदिबापत २३ जनवरीमा भारतलाई तर्निुपर्ने रकममा दुई अर्ब रुपैयाँ नपुग्ने भयो ।

बुधबारदेखि मूल्य बढाएपनि अबको १५ दनिभत्रि एक अर्ब ८८ करोड रुपैयाँ घाटा हुने स्थिति देखएिको नगिमले जारी गरेको वज्ञिप्तमिा उल्लेख छ । नगिमले बारम्बार मूल्य बढाएर पेट्रोलयिम पदार्थ बेचरिहेको छ, उपभोक्ताले कनिरिहेका छन् ।

तैपन नगिम कनि घाटामा छ त रु यसको कारण हो  नगिमलाई राजनीतकि भर्तीकेन्द्र बनाइनु, पेट्रोलयिम पदार्थमा राज्यले वभिन्नि सात शीर्षकमा कर र शुल्क लगाउनु । पेट्रोलयिम पदार्थको मूल्य बढाउँदा नगिम बारम्बार आलोचति भएपनि यसको मुख्य कारक सरकार बनरिहेको छ । अर्थात, सरकारले नगिमलाई नचिोररिहेको छ, नगिमले जनतालाई । अन्तरराष्ट्रयि बजारमै तेलको मूल्य बढ्नु शुरू कारण छँदैछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न