हाकिमसाबकाे ‘सफल इन्ट्री’

काठमाडाैं महानगरका मेयर बालेनविरुद्ध कर्मचारी र जनप्रतिनिधि

गुरागाईंलाई महानगरपालिकामा रोक्न मेयर बालेन्द्र शाहले महानगर प्रहरी परिचालन गरी अवरोध गर्नु भएको थियो ।


काठमाडौ , चैत्र २१– काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं महानगरपालिका कार्यालयमा हाजिर हुनुभएको छ ।उहालाई कर्मचारीहरूले नै सुरक्षा दिएर कार्यकक्षसम्म पुर्‍याएका छन्।

कर्मचारीहरूले उहाको कार्यकक्षमा लगाइएको ताला फुटाएरै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा पुर्‍याएका हुन्।

गुरागाईंलाई महानगरपालिकामा रोक्न मेयर बालेन्द्र शाहले महानगर प्रहरी परिचालन गरी अवरोध गर्नु भएको थियो ।

उहाले गुरागाईंको कार्यकक्षसमेत बन्द राख्न लगाउनु भएको थियो ।

हाजिर हुन महानगरपालिका पुग्नु भएका गुरागाईंलाई नगर प्रहरीले गेटमै अवरोध गर्न खोजेका थिए।

तर, कर्मचारीहरूले रोक्न नदिइ उहालाई कार्यालय प्रवेश गराएर हाजिर गराएका हुन्।

गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘आमाको शव आफैं उठायौँ, मलामी पनि भएनन्’ : बाढीले सुनसान बनाएको बेत्रावती

 नुवाकोट (बेत्रावती) , १४ भदौ । बेत्रावतीका विवश र विश्वास श्रेष्ठले बाढी आएको तेस्रो दिन घर नजिकै आमाको शव फेला पारे । ७२ वर्षीय बुबा

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे पालिका प्रमुखहरूसँग रविको छलफल

काठमाडौँ ,१४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले भोटेकोशी बाढी प्रभावित क्षेत्रका पालिका प्रमुखसँग उद्धार तथा राहत व्यवस्थापनबारे छलफल गर्नु भएको छ।आइतबार

भोटेकोशी बाढीको क्षति भयावह, ७८८ शव फेला; उद्धारमा झन्डै ८ हजार प्रहरी

काठमाडौं , भदौ १४ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा खोज

भोटेकोशी बाढी राष्ट्रिय विपत्ति हो, विपत्तिमाथि राजनीति नगरौँ : ओली

काठमाडौं , भदौ १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति राष्ट्रिय शोक र पीडाको विषय भएको बताएका छन्

बाढीपीडितको उद्धारमा रास्वपा २४ घण्टा मैदानमा : प्रवक्ता खरेल

काठमाडौं , भदौ १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा

उद्धारमा विदेशी टोली परिचालन, शव व्यवस्थापनमा चुनौती

काठमाडौँ ,१४ भदौ। भोटेकोशीमा आएको बाढीको कारण ठुलो मानवीय र भौतिक क्षति भएको छ ।बुधवार रसुवा भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा जिल्लासमेत प्रभावित