जिल्ला सहकारी संघको अधिवेशन

अध्यक्षमा कोइराला सर्वसम्मत, केही पदमा भोलि चुनाव हुने

दमक, १२ बैशाख  । पटक पटक सारिएको झापा जिल्ला सहकारी संघको निर्वाचन शनिबार (भोलि) हुने भएको छ ।

निर्वाचन प्रक्रिया अन्तर्गत अध्यक्षमा प्रेमकुमार कोइराला, वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा, महिला उपाध्यक्ष देवी निरौला बस्नेत, कोषाध्यक्षकम केशव बस्नेत सर्वसहमत निर्वाचित बन्नु भएको छ । महिला सदस्यमा विन्दाकुमारी थापा, नीलाकुमारी दाहाल, संगीता गजुरेल, पुष्पा अधिकारी (चम्लागाईं) पनि सर्वसहमत निर्वाचित बन्नु भयो । सर्वसहमत निर्वाचित क्षेत्रीय.सदस्यमा क्षेत्र नम्बर १ बाट देवीमाया अधिकारी, ३ बाट हरिकृष्ण अधिकारी, ४ बाट तिलकप्रसाद सिंह राजवंशी रहनु भएको छ ।


लेखा सुपरिवेक्षण समितिको सदस्यमा मिलन आचार्य र राजेन्द्रप्रसाद रिजाल उसैगरी सर्वसहमत निर्वाचित भइसक्नु भएको छ ।
बाँकी पदका लागि भोलि बिहान १०ः०० देखि दिउसो ३ः०० बजे सम्म बिर्तामोडस्थित साई पार्टी प्यालेस सीटी सेन्टरको सभा हलमा निर्वाचन हुने निर्वाचन समिति संयोजक देवेन्द्र भण्डारीले जनाउनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आगामी शैक्षिक सत्रका पाठ्यक्रम परिमार्जनमा सरकारी ढिलासुस्ती 

काठमाडौँ,१८ भदौँ । सरकारको ढिलासुस्तीका कारण आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको कार्य पूर्ण रूपमा प्रभावित बनेको छ । सरकारले विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गर्ने

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८