‘व्यवस्थानै ‘फेल’भयो नी हैन ?’

अव हेर्नुस राजा सहितको सरकार बन्ने छ

दमक, १५ कार्तिक । गत भदौ २३ र २४ गते जेन जी आन्दोलन भयो । यसलाई अनेकन तरिकाले व्याख्या र विष्लेशण गरिरहिएको छ । कतिले यो विदशी चलखेल भनेर अर्थाएका छन् । कतिले यो नेतृत्वमा पुगेकाहरुको गलत नियतका कारण यस्तो परिणाम भयो भन्ने गरेका छन् त कतिले यो व्यवस्थामाथीको प्रहार भनेर विष्लेशण गरेका छन ।

यही सन्दर्भमा दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले जेन जी आन्दोलन हुनु भनेको गणतन्त्र ‘फेल’ हुनु रहेको भनेर टिप्पणी गर्नु भएको छ ।

राष्ट्रिय प्रजाततन्त्र पार्टि कोशी प्रदेशका अध्यक्ष समेत रहनु भएका थापाले राजतन्त्र फालेर देशमा परिवर्तन ल्याउन हिडेकाहरु कतिञ्जेल टिक्न सके ? आफ्‌नै व्यवस्थाले आफैमाथी प्रहार गरेको यो अवस्था हो कि हैन भन्नुस त ।

’ उज्यालो खवरको कार्यक्रम सत्य संवादमा कुरा गर्दै थापाले भन्नु भयो ‘अवपनि यी कम्प्यूष्टि भन्नेहरुले, लोकतान्त्रीक पार्टि मान्नेहरुले महसुस गर्नु पर्दैन? भन्दै उहाँले प्रतिप्रश्न गर्नुभयो ‘के अव सबै अटाउने र सबैले आफ्‌नो भन्ने सरकार बनाउन पर्दैन ?

 

यसैमा उज्यालोले त्यो भनेको राजापनि ल्याउ भन्नु भएको हो ? भन्ने प्रश्नमा उहाँको जवाफ छ ‘त्यो त मैले भन्नै पर्दैन नी अस्तिनै पनि राजा ज्ञानेन्द्रलाई गएर यीनै दलका नेताले लु अव तपाईनै आइदिनुस भनेकै हुन, केवल उहाँले यो अवस्थामा म आउँदीन भनेर थामीएको न हो ।

 

अनी अव राजा बाहेकको राज्य वा सरकार बन्छ भन्ने तपाईले सोच्नु भएको छ ? र यो नै निकासको अन्तिम र निर्विकल्प समेत हो । उहाँले बताउनु भयो ।

थापासगको संवादको भिडियो तलको लिंकमा राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि