नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

तेस्रो पटक भारी मतका साथ पार्टी अध्यक्षमा निर्वाचित

काठमाण्डौँ,३ पुस । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनु भएको छ। उहाँले ओलीले १६६३ मत पाउनु भएको आयोगले जनाएको छ । उहाँ पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित हुनु भएको हो।

मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगका एक सदस्यले बताउनु भएको छ । निर्वाचनमा २२२७ मत खसेको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुरक्षा परिषद् बैठकः सुनसरी घटना र शान्ति सुरक्षाबारे छलफल हुँने

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहले सुरक्षा परिषद्को बैठक बोलाउनु भएको छ् । परिषद्का अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री शाहले आज बिहान साढे ११ बजे

विराटनगर विमानस्थलमा जुत्ताभित्र ब्राउन सुगर बरामद

विराटनगर,१४ साउन । विराटनगर विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा काठमाडौं पठाउन लागिएको स्पोट्र्स जुत्ताभित्र लुकाइएको ब्राउन सुगर बरामद भएको छ । घटनामा संलग्न आरोपमा एक

दुई पुस्ताको बिचमा, हामी

आज पनि कतिपय परिवारमा बाबु र छोरा बिच सम्पर्क नभएको देख्छु । छोरीसँग सञ्चार छ तर छोरासँग छैन । त्यसैगरी साथीको एक्लो छोरो विदेशमा समय खेर फाल्दै थियो ।

गढीमाई मन्दिरको ताला फोडेर बहुमूल्य गहना चोरी

रौतहट,१३ साउन । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ । गत साउन १० गते

सरकारद्वारा ९ विधेयक संसदमा पेस गर्न स्वीकृति

काठमाडौं,१३ साउन । सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका