सार्वजनिक निकाय अपाङ्गमैत्री भएनन् भन्दै किन उठिरहन्छ बारम्बार प्रश्न ?

दमक, २१ फागुन । सबैभन्दा नेपालको संविधानमा के व्यवस्था छ त्यो बारे थाह पाउँ । नेपालको संविधान अनुसुची ८ बमोजीम धारा ७५ को उपधारा ४ धारा २१४ को उपधारा २ , धारा २१२ को उपधारा २ र धारा २६ को उपधारा १ सगसम्बन्धीत स्थानीय तहको अधिकारको सुचिभित्र स्थानीयतहको कार्यक्षेत्रभित्र कार्यान्वायन हुने सम्पूर्ण भौतिक पूर्वाधारहरु पहुँचयुक्त संरचना निर्माण गरिन पर्छ भनेर पनि उल्लेख गरीएको छ । संविधानमा व्यवस्था भएको यो प्रावधान सरकारका निकायलेनै पालना गरिरहेका हुँदैनन र छैनन । जसले गर्दा अपाङ्गता भएकाहरुले सार्वजनिक निकायबाट प्रवाह हुने सेवा लिन सहजै सकिरहेका छैनन । नेपाल अपाङ्गता महासंघका केन्द्रिय सदस्य मदन बोहोराले यसरी दमक नगरपालिकासग पहुँचयूक्त संरचना निर्माणकालागी पटक पटक भएको छलफल र सहमतीलाई अझै सम्म पालना नगरेको भन्दै दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाको ध्यानाकर्षण गराउनु भएको छ ।

ध्यानाकर्षण पत्र बुझाउँदै बोहोराले लिखितरुपमै नगर प्रमुख थापालाई भन्नु भयो ‘अहिलेपनि यो ध्यानाकष्र्णणको वेवास्ता गरे चरणवद्ध बिभिन्न आन्दोलन गर्ने चेतावनी दिन्छौ ।

सो ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख थापाले आफ्नो क्षेत्रमा भएका संरचनालाई पहुँचयूक्त बनाउन आफ्नो तहबाट गर्ने सहयोग र समन्वयकालागी आफु तयार रहेको प्रतिवद्धता जनाउनु भयो ।

आईतबार दमक नगरपालिकामा दमक अपाङग सहयोग समितीकी कार्यवहाक अध्यक्ष मनु तिम्सिना, पूर्वाञ्चल बहिरा संघका अध्यक्ष रमेश श्रेष्ठ, अटिजम सोसाईटि झापाका अध्यक्ष रमेश रिजाल र ए आई पि डि डि इ कि सचिव पुनम भुजेल सहित अन्य अपाङ्गता भएका व्यक्तिहरुका प्रतिनिधी तथा समुहले नगर प्रमुख सहित, उप प्रमुख रेगिना भट्टराई प्रसाई ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन शाह र तयारी पोशाक उद्योगीबीच छलफल हुँदै

काठमाडौं,५ साउन । प्रधानमन्त्री बालेन शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने हुनु भएको छ। मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ महानगरद्वारा १२ विधामा व्यवसाय कर वर्गीकरण

काठमाडौँ,५ साउन । काठमाडौँ महानगरपालिका भित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।