सकियो दमक क्याम्पसको खेलकुद सप्ताह

दमक, २१ चैत्र । गत चैत्र १५ गतेदेखी सुरु भएको दमक क्याम्पस खेलकुद सप्ताहको समापन भएको छ । शनिबार एक औपचारीक कार्यक्रम आयोजना गरी त्यसको समापन गरिएको हो ।

विभिध सास्कृतीक कार्यक्रमको आयोजना गर्दै सप्ताहमा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कार समेत वितरण गरेर कार्यक्रमको समापन गरीएको आयोजक स्वतन्त्र विद्यार्थी यूनियन दमक क्याम्पसका अध्यक्ष भुवन बस्नेतले जानकारी दिनुभयो । सो अवसरमा उज्यालो खवरलाई सप्ताहको बारेमा प्रतिकृया दिदै उहाँले भन्नु भयो ‘ खेलकुद मार्फत विद्यार्थीहरुमा स्फूर्ति प्रदान गर्यौ, आज सास्कृतीक कार्यक्रम मार्फत थप जागरुप बनाएका छौ र पुरस्कार समेत प्रदान गरेर थप हौसाला थपेका छौ । ’

कार्यक्रममा विभिन्न जातीय , सास्कृतीक नृत्य प्रर्दशन गरिएको थियो । विद्यार्थीलाई पढाई बाहेक पनि अतिरिक्त कृयाकलपामा सहभागी गराएर उनीहरुको पठन पाठनलाई पुःन ताजगी गराउने उद्धेश्यका साथ क्याम्पसले यस खालका बिभिन्न कार्यक्रम गर्ने गरेको दमक बहुमुखी क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष ढुण्डीराज भण्डारीले जानकारी दिनुभयो ।

विद्यार्थीको रुचि अनुसारका खेलहरु विद्यार्थीहरु बिच नै प्रतिस्पर्धा गराउँदै क्याम्पसको खेलकुद सप्ताह सम्पन्न भएको हो । क्याम्पसमा यो कार्यक्रम हरेक वर्ष हुने गर्दछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

६० दिनभित्र सांसदको सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं,१ साउन । जनप्रतिनिधिको सम्पत्तिमाथि निगरानी बढाउँदै संघीय संसद्का सांसदहरूलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण बुझाउन निर्देशन दिइएको छ। भ्रष्टाचार निवारण ऐन,

सूर्य कर्कट राशिमा प्रवेश, यस्तो छ धार्मिक तथा शास्त्रीय महत्त्व

काठमाडौं,१ साउन । हिन्दु धर्मावलम्वीहरुले साउने संक्रान्ति पर्व मनाइरहेका छन् । यस दिन सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले कर्कट संक्रान्ति पनि भनिन्छ ।

युवा ऐन संशोधन गर्न सुझाव

काठमाण्डौँ,१ साउन । युवा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव ज्यूको अध्यक्षतामा युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल भएको छ। छलफलमा

प्रमुख जिल्ला अधिकारीसहितको टोलीद्वारा कोशी ब्यारेजको स्थलगत अनुगमन

धरान,१ साउन। सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका

हामी दह्रो, मजबुत विशाल वृक्ष हौँ : ओली

काठमाडौं,१ असार। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्नु भयो। शुक्रबार नयाँ वेबसाइट र मोबाइल

स्वदेशी जुत्ता–चप्पल उद्योगलाई सरकारले नीतिगत सहजीकरण गर्नेः प्रधानमन्त्री शाह

काठमाण्डौँ,१ साउन ।प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवद्र्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता