विश्वकप क्रिकेट

भारतलाई ६ विकेटले हराउँदै एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइलनमा अष्ट्रेलिया

काठमाण्डौं/ भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइलनमा पुगेको छ । न्युजिल्याण्डको अकल्याण्डमा भारतले दिएको दुई सय ७८ रनको लक्ष्य अष्ट्रेलियाले ३ बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो । अष्ट्रेलियाले महिला एकदिवसीय विश्वकपमा अहिलेसम्मकै धेरै रनको लक्ष्य पछ्याउने इतिहास पनि रचेको छ ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले सात विकेट गुमाएर दुई सय ७७ रन बनाएको थियो । विश्वकपमा अष्ट्रेलियाले अपराजित रहँदै पाँच खेलमा १० अंकसहित सेमिफाइलनमा स्थान पक्का गरेको छ । भारत भने पाँच खेलमा चार अंकसहित चौथो स्थानमा छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा