पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त महिना २ हजार ४ सय उन्नसतरी जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए। संकलित सम्पूर्ण भेटी रकम नेपाल बैंकस्थित समितिको खातामा जम्मा गरिएको कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले जानकारी दिनुभएको छ। समितिले प्रत्येक महिना दर्शनार्थीको संख्या र संकलित भेटी सार्वजनिक गर्दै आएको छ।

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन
पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त








