काठमाडौं , असोज ९। भक्तपुरको हनुमन्ते खोलामा जल सतह सतर्कता तह पार गरेको छ।लगातारको वर्षाका कारण हनुमन्ते खोलामा पानीको बहाव बढेसँगै जल सतह सतर्कता तह पार गरेको हो। खोलाको किनार आसपासका क्षेत्रमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षा अझै जारी रहेकाले हनुमन्ते खोलाको जल सतह थप बढ्न सक्ने सम्भावना रहेको भन्दै खोला किनारमा नजान र सुरक्षित रहन आग्रह गरिएको छ।

कोशी र मधेश प्रदेशबीच साझा आर्थिक समृद्धिका लागि ५ रणनीतिक पिल्लरमा सहकार्यको सहमति
विराटनगर , असोज ९। भौगोलिक सामीप्यता र आर्थिक अन्तरनिर्भरतालाई सहकार्यमा रूपान्तरण गर्दै कोशी र मधेश प्रदेशले संयुक्त आर्थिक समृद्धिका योजनाहरू अघि सारेका छन्। विराटनगरमा आयोजित








