दिघलबैंक ,२९ कात्तिक । नेपाल–भारत सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का एक जवानको ड्युटीकै बेला मृत्यु भएको छ ।सशस्त्र सीमा बल (एसएसबी) का १२ औं बटालियन, ए कम्पनी मोहमारीका एक सिपाहीको शुक्रबार काजला सीमा चौकीमा ड्युटीको क्रममा अचानक स्वास्थ्य बिग्रिएपछि मृत्यु भएको हो । मृतक सिपाहीको पहिचान राजस्थान निवासी सुभाष चन्द्रका छोरा विक्रम सिंहको रूपमा गरिएको छ।

आर केको लक्की ड्रः कसले जीत्यो लाखौको नगद उपहार ?
दमक,३० कार्तीक । यो भीड कुनै मेला वा उत्सवको होईन । यो भीड हो लक्की ड्रमा उपहार पाउनेहरुको । दशैँभन्दा अगाडी दमक ६ मा रहेको









