बाँधको भर

बस्ती सुरक्षाका लागि बाँध बाँधियो

सोलु/
विश्वकै अग्लो ठाउँमा रहेको स्थायी बस्तीमध्येको एक सोलुखुम्बुको छुकुङ गाउँमा बस्ती सुरक्षाका लागि बाँध लगाउने काम सम्पन्न भएको छ । चार हजार सात सय मिटर उचाइमा रहेको बस्तीमा ६२ जना पर्यटन मजदुरले ४० दिन लगाएर काम गरेका हुन् ।

बस्ती छेउको नदीबाट बस्तीलाई जोगाउन एक सय ७० मिटर ग्याबिन पर्खाल र एक हजार दुई सय मिटर सुख्खा ढुङ्गाको पर्खाल लगाइएको पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कोष ९यूएनडीपी० सँगको साझेदारी र पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न संस्थासँगको सहकार्यमा सञ्चालन गरिरहेको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनामार्फत काम सम्पन्न भएको लामिछानेले बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित