कान्तपिुर र ग्रनिल्याण्ड वजियी

हसिान स्पोर्ट्स मटिः क्रकिेटमा कान्तपिुर र ग्रनिल्याण्ड वजियी

 

वीराटनगर । उच्च शक्षिालय तथा माध्यमकि वद्यिालय सङ्घ ९हसिान० मोरङले आयोजना गरेको हसिान क्रकिेटमा कान्तपिुर र ग्रनिल्याण्ड वजियी भएका छन् ।
वरिाटनगर-१९ मा रहेको वैजनाथ क्रकिेट मैदानमा शनबिार भएको खेलमा कान्तपिुर कलेज र ग्रनिल्याण्ड कलेज वजियी भएका हुन् । पहलिो खेलमा कान्तपिुरले मेरील्याण्डलाई ८ वकिेटले पराजति गर्दै क्वार्टर फाइनलमा तथा दोस्रो खेलमा ग्रनिल्याण्डले कोबास कलेजलाई ८७ रनको फराकलिो रनअन्तरले पराजति गरी सेमीफाइनलमा प्रवेश गरेको छ ।
टस जतिेर ब्याटङि गरेको मेरील्याण्डले नर्धिारति १५ ओभरको खेलमा ९ वकिेट गुमाई १ सय ६ रनको सम्मानजनक स्कोर खडा गरेको थयिो । जसमा मकिीहाङ तुम्रोकले २३ रन, मथिलेश पोद्दारले १४ रन र यमेश साहले १३ रनको योगदान दएिका थएि । कान्तपिुरका सुमन यादवले ३ वकिेट र पप्पु मण्डलले २ वकिेट लएि ।
जवाफमा १ सय ७ रनको चुनौती पछ्याएको कान्तपिुरले २ बल बाँकी रहेको अवस्थामा २ वकिेट गुमाई लक्ष्य भेट्टाएको थयिो । कान्तपिुरका लाग िम्यान अफ दी म्याच पप्पु यादवले अवजिति ३७ रनको योगदान दँिदा भोला सेठले अवजिति २४ रन र नवराज सङ्ग्रौलाले २० रनको योगदान गरे । मेरील्याण्डका रोहति पोद्दार र अभर मण्डलले २-२ वकिेट लएि ।
दोस्रो खेलमा टस जतिेर ब्याटङि गरेको ग्रनिल्याण्डले नर्धिारति २० ओभरमा ६ वकिेट गुमाई १ सय ३९ रनको वशिाल स्कोर खडा गरेको थयिो । जसमा अनलि यादवले २६ रन बनाउँदा दीपक वकिले अवजिति २३ रन र रञ्जति यादवले १९ रनको योगदान दएि । कोबासका रतिषिराज कार्की र सन्दीप दासले १-१ वकिेट लएि ।
जवाफमा १ सय ४० रनको वशिाल लक्ष्य पछ्याएको कोबासले अनलि यादव र दीपेश कामतको घातक बलङिसामु घुँडा टेक्दै सबै वकिेट गुमाउँदै ९ ओभरमा ५२ मा रनमा सीमति भयो । जसमा दीपेश मण्डलले १२ रनबाहेक अरूले दोहोरो अङ्क जोड्न सकेनन् । ग्रनिल्याण्डका म्यान अफ दी म्याच अनलि यादवले ४ वकिेट र दीपेन कामतले ३ वकिेट लएि ।
पुष ३० गतेसम्म हुने प्रतयिोगतिामा हसिानमा आबद्ध जल्लिाका १३ वटा कलेजका १ सय ९५ खेलाडी सहभागी हुने अध्यक्ष राजेश कार्कीले जानकारी दएि । हसिानमा आबद्ध कलेजका वद्यिार्थीहरूबीच प्रतस्पिर्धा गराउँदै उत्कृष्ट खेलाडी र कुशल समाज नर्मिाण गर्ने उद्देश्यले खेलकुद प्रतयिोगतिा आयोजना गरेको अध्यक्ष कार्कीले बताए ।
प्रतयिोगतिा आयोजना गर्न करबि ४ लाख खर्च हुने अध्यक्ष कार्कीले बताए । आज ९आइतबार०को पहलिो खेल शक्षिदीप कलेज र अर्कडि कलेज र दोस्रो खेल लर्डबुद्ध कलेज र नेशनल कलेजबीच हुनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न