कसिानलाई सुन्तला जोगाउन धौ-धौ

यासोक । पाँचथरको कुम्मायक गाउँपालकिा-४ रानीगाउँका अगुवा कसिान राजु खतविडा पहलिा ७ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्थे । सुन्तला बेचेर मनग्य आम्दानी पनि गर्दै आएका थएि । तर, अहलिे ४ रोपनी क्षेत्रफलमा उनको सुन्तला बगान खुम्चएिको छ ।

क्रमशः पात रातो हुने, फल बोटबाटै झर्ने र बोट सुकेर मर्ने समस्याका कारण उनी नरिाश भएका छन । ककसुन्तला खेती गरेको सुरु-सुरुमा ३ लाख ५० हजारसम्म आम्दानी हुन्थ्यो’ उनले भने, ककठूलो बगानमा लटरम्म सुन्तला पनि धेरै फल्थे तर, अहलिे बगान सुक्दै जान थालेको छ ।’ आम्दानी पन िवार्षकि २ लाख मात्रै हुन थालेको उनले सुनाए ।

सोही वडाका अर्का सुन्तला कृषक भीमवक्रिम सम्बाहाम्फेको पनि पीडा कम छैन । उनले सुख्खा मौसममा वभिन्नि रोग र करिाको प्रकोपका कारण बगान मासँिदै जान थालेपछ िबगान जोगाउन अनेकौं उपाय अपनाउँदै आएका छन् । बगानभत्रि प्लाष्टकि पोखरी नर्मिाण गरी सुन्तलामा संिचाइ पनि गर्दै आएका छन् ।

ककबगानभत्रि आलु र सागसब्जी खेती गर्न प्लाष्टकि पोखरीमा पानी जम्मा गरेको छु’ उनी भन्छन्, ककजमनि ओसलिो भएको ठाउँमा राम्रो उत्पादन भएको छ । सुख्खा ठाउँमा बोट सुकेर मर्न थालेको छ ।’ यस्तो अवस्थामा कसैले केही सहयोग नगरेको उनको गुनासो छ ।
बगान बचाउन वैकल्पकि उपायको खोजी गर्दै आएका अगुवा कसिान वीरेन्द्र सम्बाहाम्फे बगान बचाउन नसकेको गुनासो गर्छन् । उनको बगानमा पन िपात झर्ने र मर्ने समस्या छ । तमोर लफ्टि खानेपानी योजनाको पानीले संिचाइ गर्दै आएको उनको भनाइ छ ।

जल्लिाको सबैभन्दा बढी मक्लिाजुङ गाउँपालकिा र कुम्मायक गाउँपालकिामा सुन्तला उत्पादन राम्रो हुने गरेको छ । त्यस्तै याङ्वरक गाउँपालकिाको नागी, थर्पु, फदिमि नगरपालकिाको नाङ्गनि, याङ्नामलगायत क्षेत्रमा सुन्तला बढी उत्पादन हुने गरेको छ ।

तर, सुन्तला उत्पादनको क्षेत्र वस्तिार भए पनि उत्पादनमा वृद्ध िहुन नसकेको कृष िज्ञान केन्द्र पाँचथरले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख सागर वष्टिका अनुसार गतवर्ष ७ हजार ६ सय ७५ टन सुन्तला उत्पादन भएको थयिो । कसिानले ६ सय ६९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेकोमा हाल बढाएर ६ सय ९१ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ ।

बर्सेबर्सेनि किसानले सुन्तला उत्पादनको क्षेत्र बढाए पनि रोग, करिाको प्रकोपका कारण उत्पादन घटेको भन्दै ज्ञान केन्द्रले वषिादी वतिरण गर्दै आएको वष्टिले बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न

ज्येष्ठ नागरिकका अनुभवलाई अनुसन्धानको आधार बनाउँदै भालाकुशारी

अमेरिका , ४ असोज । ज्येष्ठ नागरिकको स्वास्थ्य, पारिवारिक हेरचाह र स्वास्थ्य सेवामा पहुँचका विषयमा काम गर्दै आएको प्रोजेक्ट भालाकुशारीको विशेष बैठक अमेरिकाको ह्यारिस्बर्गमा सम्पन्न