मन्दिर बन्द

हलेसी मन्दिर बन्द

 

खोटाङ : कोरोना भाइरस ९कोभडि १९० का संक्रमति बढेसँगै सुप्रसद्धि त्रधिार्मकि स्थल तपोभूमी हलेसी मन्दरि बन्द गरएिको छ।
जल्लिामा लगातार कोभडिका संक्रमतिको सङ्ख्या उकालो लागेसँगै हलेसी तुवाचुङ नगरपालकिा-७ महादेवस्थानमा रहेको हलेसी मन्दरि आजबाट बन्द गरएिको हो।

कोभडिलाई थप फैलनि नदनिका लागि मन्दरि बन्द गर्ने नणर्िय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दएि। राईका अनुसार दर्शनार्थीका लागि मन्दरि बन्द गरएि पनि मन्दरिमा साँझ बहिानको नत्यि पूजा भने नयिमति हुनेछ। यसअघ िकोरोनाको दोस्रो लहरमा बन्द गरएिको मन्दरि ८ महनिा पछि   भदौमा खोलएिको थयिो।

धार्मकि तथा सांस्कृतकिरुपले प्रसद्धि माननिे तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनवश्विास रहआिएको छ। हलेसीमा एक दनिमा हजारौँको सङ्ख्यामा दर्शनार्थीहरु आउने गरेका छन भने हरेक महनिा १० लाख बढीभेटि संकलन हुने गरेको मन्दरि व्यवस्थापन समतिकिा अध्यक्ष हर्कराज राईले बताए।

गुफामा हन्दिु, बौद्ध र करिात धर्म मान्नेहरु आ-आफ्नै तरकिाले पूजापाठ गर्ने गर्छन। हन्दिु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतनिाथको रुपमा, बौद्ध धर्मावलम्बीहरु दोस्रो लुम्बनिीको रुपमा र करिात धर्मावलम्बीहरुले आदमि भूमकिो रुपमा पूजा-आजा गर्ने गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको