सुनसरी ।
सुनसरीको सीमावर्ती क्षेत्रबाट लागूऔषध कारोबार बढेपछि त्यसलाई नयिन्त्रण गर्न सुनसरी प्रहरीले सक्रयिता देखाएको छ ।
सीमावर्ती क्षेत्रमा लागूऔषध प्रयोगकर्ता तथा कारोबारीको सङ्ख्या बढेपछि नयिन्त्रणका लागि जल्लिा प्रहरी कार्यालय सुनसरीले सक्रयिता देखाएको हो । खुला सीमाको फाइदा उठाउँदै जल्लिाका वभिन्नि सीमा नाकाको हुँदै लागूऔषध प्रयोगकर्ता तथा कारोबारीको सङ्ख्या बढेपछि रोकथाम तथा नयिन्त्रण गर्ने उद्देश्यले चलाएको ककस्टङि अप्रेसन’ सफल देखएिको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा बताउँछन् ।
गत असार महनिाको १६ गतेदेखि लागूऔषध नयिन्त्रणतर्फ सुनसरी प्रहरीको प्रगति विवरणअनुसार हालसम्म लागूऔषधसहति १ सय ४६ जना पक्राउ पर्दा ९५जनामाथि मुद्दा चलाइएको छ भने अन्य ६ जना फरार छन् ।
यस अवधमिा ७ सय १ ग्राम ६ सय १७ मलिग्रिाम ब्राउनसुगर, ४ सय ७८ केजी ९६ ग्राम गाँजा, १ सय एमएलको ३ सय ६४ बोतल डाइलेक्स डीसी, ३ हजार ५ सय ८५ थान नाइट्रोजन ट्याब्लेट, ३ हजार ४ सय २९ थान स्पास्मोप्रोक्सभिन क्याप्सुल, ५ सय ४९ एम्पुल लुपजिेसकि, डाइजेल्याव, एभलि र १४ हजार १ सय ट्याब्लेट ट्रमाडोल क्याप्सुलसहति उनीहरूलाई कारबाहीको लागि औषधि वभिागमा पठाइएको सुनसरी प्रहरीको तथ्याङ्क छ ।
लागूऔषध प्रयोगकर्ता तथा कारोबारीले सुनसरीको कोसी गाउँपालकिा क्षेत्रलाई केन्द्रति गरेर सबैभन्दा बढी कारोबार गर्ने गरेको पाइएको छ । कोसी गाउँपालकिा क्षेत्रमा लौकही, भण्टाबारी, लाही र श्रीपुर गरी चारवटा बओिपी छन् । तीमध्ये भण्टाबारी, लौकही र श्रीपुर क्षेत्रबाट लागूऔषध कारोबार बढी हुने गरेको देखन्छि ।
खुला सीमा भएकाले सूचनावनिा लागूऔषध कारोबारीलाई पक्राउ गर्न सजलिो नभएको सीमामा तैनाथ सुरक्षाकर्मी बताउँछन् । खुला सीमाको फाइदा उठाएर लागूऔषध सेवनकर्ता र कारोबार गर्ने व्यक्तकिो सङ्ख्या बढेको पाइएको हुँदा सीमामा नगिरानी बढाउँदा ठूलो परणिाममा लागूऔषधसहति कारोबार गर्ने व्यक्त िपक्राउ गर्न सफल भएको एसपी थापाको भनाइ छ ।
उपत्यकापछि सबैभन्दा बढी लागूऔषध प्रयोगकर्ता भएको सुनसरी जल्लिामा न्यूनीकरण गर्ने अभप्रिायले सुनसरी प्रहरीले नरिन्तर लागूऔषधवरिुद्ध सचेतनामूलक कार्यक्रम गर्दै आएको उनले बताए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको दुव्र्यसनीवरिुद्ध सुनसरी प्रहरीको अभयिानलाई जल्लिाका स्थानीय तहहरूले समेत साथ दएिका छन् ।
भारतसँग खुला सीमा नाकाका कारण पछल्लिो समय प्रमुख समस्याका रूपमा देखापरेको लागूऔषध दुव्र्यसन न्यूनीकरण गर्ने उद्देश्यले जल्लिा प्रहरी कार्यालयले जल्लिाका वभिन्नि वद्यिालयहरूमा फ्यान क्लब गठन गरी दुव्र्यसनवरिुद्ध अभयिान सञ्चालन गररिहेको छ ।
वद्यिालयस्तरबाटै वद्यिार्थीहरूलाई लागूऔषधका नकारात्मक पक्षका बारेमा जानकारी गराउँदै समाज सुधारमा उनीहरूलाई सक्रयि बनाउने काम गररिहेकाले त्यसको असर देखएिको ओरेक नेपाल सुनसरीकी प्रतनिधि िवमिला घमिरिे बताउँछन् ि।
खासगरी लागूऔषध प्रयोगकर्ता तथा कारोबार गर्ने अधकिांश युवावस्थाका देखएिकाले त्यस्तो गलतबाटो जानबाट बचाउँदै समाज वकिासमा केन्द्रति बनाउन वद्यिार्थीहरूलाई सुनसरी प्रहरीसँग मलिेर सचेतनामूलक कार्यक्रम गर्दै आएको ओरेक नेपालकी अर्का प्रतनिधि िशान्त िदनुवारले बताइन् ।
समाजप्रत िसमर्पति हुन तथा सभ्य र शान्त समाज नर्मिाणमा योगदान दनि युवापुस्ताको सहभागतिा अपरहिार्य रहेकाले लागूऔषध न्यूनीकरण गर्न सुनसरी प्रहरीसँग सहकार्य गरेर जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको कोसी गाउँपालकिाका अध्यक्ष ऐयुब अन्सारीले बताए ।
प्रहरी र जनप्रतनिधिकिो प्रयासमा मात्र यत िठूलो समस्या नरिाकरण नहुने भएकोले वद्यिार्थी, अभभिावक, शक्षिकशक्षिकिा, युवावर्ग लगायत सबै लागूऔषधवरिुद्धको अभयिानमा जुट्न आवश्यक रहेको उनको भनाइ छ । दुव्र्यसनवरिुद्धको अभयिानले सुनसरीमा लागूऔषध सेवनकर्ता र कारोबार गर्ने व्यक्त िसचेत गराउन सफल भएको हुँदा पहलिाको तुलनामा कमी आएको एसपी थापाको दाबी छ ।