‘
साउनयता चारपटक पेट्रोलयिम पदार्थको मूल्यवृद्धि, गरेको नेपाल आयल नगिम ९एनओसी० यतखिेर नकिै आलोचति छ । नगिमले आज ९बहिीबार देखि लागू हुनेगरी पेट्रोलरडजिेलरमट्टतिेलमा प्रतलिटिर तीन रुपैयाँ, आन्तरकि हवाइ इन्धनमा प्रतलिटिर पाँच रुपैयाँ, अन्तरराष्ट्रयि हवाइ इन्धनमा प्रतकिलिोलटिर १०० अमेरकिी डलर बढाएको हो ।
२०७८ साल वैशाखयता नगिमले मूल्य समायोजनका नाममा पेट्रोलयिम पदार्थको मूल्य ११ पटक बढाइसकेको छ । वैशाख ४, जेठ २, जेठ २३, असार ९, असार २२, असार ३०, भदौ ७, कात्तकि १२, कात्तकि २५ र माघ ५ गते नगिमले मूल्यवृद्धि, गरेको हो । वैशाख ४ गते १२१ रुपैयाँ रहेको प्रतलिटिर पेट्रोलको भाउ ११औं पटक बढाउँदा १३९ रुपैयाँ पुगसिकेको छ । त्यतखिेर १०४ रुपैयाँ रहेको डजिेल र मट्टतिेलको मूल्य १२२ रुपैयाँ पुगेको छ ।
मूल्य बढाउनुको कारणबारे नगिम भन्छ-अन्तरराष्ट्रयि बजारमै कच्चा तेलको मूल्य प्रतब्यिारेल ८९ डलरसम्म पुग्यो, १५ दनिमै दुई अर्ब २४ करोड रुपैयाँ घाटा हुने स्थिति देखयिो, इन्डयिन आयल कर्पोरेशनले साउनयता १२ पटक नयाँ मूल्य पठाएपनि नेपालमा तीन पटकमात्र मूल्य समायोजन गरयिो, यस अवधमिा नगिमलाई १९ अर्ब २६ करोड रुपैयाँ घाटा लागसिक्यो, तेल खरदिबापत २३ जनवरीमा भारतलाई तर्निुपर्ने रकममा दुई अर्ब रुपैयाँ नपुग्ने भयो ।
बुधबारदेखि मूल्य बढाएपनि अबको १५ दनिभत्रि एक अर्ब ८८ करोड रुपैयाँ घाटा हुने स्थिति देखएिको नगिमले जारी गरेको वज्ञिप्तमिा उल्लेख छ । नगिमले बारम्बार मूल्य बढाएर पेट्रोलयिम पदार्थ बेचरिहेको छ, उपभोक्ताले कनिरिहेका छन् ।
तैपन नगिम कनि घाटामा छ त रु यसको कारण हो नगिमलाई राजनीतकि भर्तीकेन्द्र बनाइनु, पेट्रोलयिम पदार्थमा राज्यले वभिन्नि सात शीर्षकमा कर र शुल्क लगाउनु । पेट्रोलयिम पदार्थको मूल्य बढाउँदा नगिम बारम्बार आलोचति भएपनि यसको मुख्य कारक सरकार बनरिहेको छ । अर्थात, सरकारले नगिमलाई नचिोररिहेको छ, नगिमले जनतालाई । अन्तरराष्ट्रयि बजारमै तेलको मूल्य बढ्नु शुरू कारण छँदैछ ।